Add-in Functions, List of Analysis Functions Part Two

यो आदेश पहुँच गर्न...

प्रकार्य - घुसाउनुहोस् - कोटि एड-ईन


IMABS

जटिल सङ्ख्याको निश्चित मान परिणाम हो

वाक्य संरचना

IMABS(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMABS("5+12j") ले १३ फर्काउँदछ ।

IMCOS

Returns the cosine of a complex number.

IMCOSH

Returns the hyperbolic cosine of a complex number.

IMCOT

Returns the cotangent of a complex number.

IMCSC

Returns the cosecant of a complex number.

IMCSCH

Returns the hyperbolic cosecant of a complex number.

IMSEC

Returns the secant of a complex number.

IMSECH

Returns the hyperbolic secant of a complex number.

IMSIN

Returns the sine of a complex number.

IMSINH

Returns the hyperbolic sine of a complex number.

IMTAN

Returns the tangent of a complex number.

COMPLEX

परिणाम जटिल सङ्ख्यामा छ जुन वास्तविक सङ्ख्या कल्पित सङ्ख्याबाट फर्किएको हुन्छ

वाक्य संरचना

COMPLEX(वास्तविक सङ्ख्या;I num;प्रत्यय)

RealNumकम्प्लेक्स सङ्ख्याको वास्तविक कोफिसियन्ट हो।

INumकम्प्लेक्स सङ्ख्याको इम्याजिनरी कोफिसेन्ट हो।

सफीक्स्प्रविकल्पको "i" वा "j" को सूची हो

उदाहरण

=COMPLEX(3;4;j)ले 3+4j फर्काउँदछ ।

CONVERT

मापनको अर्को एकाइमा अनुरूप मानमा मापनको एक एकाइबाट मान रूपान्तरण गर्दछ । उद्धरण चिन्हहरू वा सन्दर्भमा पाठको रूपमा एकाइको मापन सीधै प्रविष्ट गर्नुहोस्: उदाहरणका लागि कक्षमा प्रविष्टि गरेको तल्लो केस अनुसार १(लिटरका लागि) १बाट तुरुन्तै पछ्याइएको एपोस्र्ट्रफि ' प्रविष्ट गर्नुहोस् ।

गुण

एकाइ

वजन

g, sg, lbm, u, ozm, stone, ton, grain, pweight, hweight, shweight, brton

लम्बाइ

m, mi, Nmi, in, ft, yd, ang, Pica, ell, parsec, lightyear, survey_mi

समय

yr, day, hr, mn, sec, s

दवाब

Pa, atm, at, mmHg, Torr, psi

बल

N, dyn, dy, lbf, pond

शक्ति

J, e, c, cal, eV, ev, HPh, Wh, wh, flb, BTU, btu

शक्ति

W, w, HP, PS

फाँट शक्ति

T, ga

तापक्रम

C, F, K, kel, Reau, Rank

भोल्युम

l, L, lt, tsp, tbs, oz, cup, pt, us_pt, qt, gal, m3, mi3, Nmi3, in3, ft3, yd3, ang3, Pica3, barrel, bushel, regton, Schooner, Middy, Glass

क्षेत्र

m2, mi2, Nmi2, in2, ft2, yd2, ang2, Pica2, Morgen, ar, acre, ha

गति

m/s, m/sec, m/h, mph, kn, admkn

सूचना

bit, byte


Units of measure in bold can be preceded by a prefix character from the following list:

Prefix

Multiplier

Y (yotta)

10^24

Z (zetta)

10^21

E (exa)

10^18

P (peta)

10^15

T (tera)

10^12

G (giga)

10^9

M (mega)

10^6

k (kilo)

10^3

h (hecto)

10^2

e (deca)

10^1

d (deci)

10^-1

c (centi)

10^-2

m (milli)

10^-3

u (micro)

10^-6

n (nano)

10^-9

p (pico)

10^-12

f (femto)

10^-15

a (atto)

10^-18

z (zepto)

10^-21

y (yocto)

10^-24


Information units "bit" and "byte" may also be prefixed by one of the following IEC 60027-2 / IEEE 1541 prefixes:

ki kibi 1024

Mi mebi 1048576

Gi gibi 1073741824

Ti tebi 1099511627776

Pi pebi 1125899906842620

Ei exbi 1152921504606850000

Zi zebi 1180591620717410000000

Yi yobi 1208925819614630000000000

द्रष्टव्य प्रतिमा

The functions whose names end with _ADD or _EXCEL2003 return the same results as the corresponding Microsoft Excel 2003 functions without the suffix. Use the functions without suffix to get results based on international standards.


वाक्य संरचना

CONVERT(Number; "FromUnit"; "ToUnit")

सङ्ख्यारूपान्तरण गरिनुपर्ने सङ्ख्या हो

FromUnitयुनिट जहाँबाट रूपान्तरण हुन गइरहेको छ।

ToUnit रूपान्तरण भइरहेको एकाइ हो। दुबै एकाइहरू एउटै प्रकारको हुनुपर्छ।

उदाहरणहरू

=CONVERT(10;"HP";"PS") returns, rounded to two decimal places, 10.14. 10 HP equal 10.14 PS.

=CONVERT(10;"km";"mi") returns, rounded to two decimal places, 6.21. 10 kilometers equal 6.21 miles. The k is the permitted prefix character for the factor 10^3.

FACTDOUBLE

२ को बढोत्तरीहरू सँग सङ्ख्याको क्रमगुणन परिणाम हो ।

वाक्य संरचना

FACTDOUBLE(सङ्ख्या)

सङ्ख्या !! फर्काउँछ, सङ्ख्याको डबल फ्याक्टोरियल, जहाँ सङ्ख्या शून्य भन्दा बढी वा बराबर एक पूर्णाङ्क हो।

For even numbers FACTDOUBLE(n) returns:

2*4*6*8* ... *n

For odd numbers FACTDOUBLE(n) returns:

1*3*5*7* ... *n

FACTDOUBLE(0) returns 1 by definition.

उदाहरण

=FACTDOUBLE(5)ले 15 फर्काउँदछ।

=FACTDOUBLE(6)ले ४८ फर्काउँदछ ।

=FACTDOUBLE(0)ले १ फर्काउँदछ ।

IMAGINARY

जटिल सङ्ख्याको कल्पित गुणाको परिणाम हो।

वाक्य संरचना

IMAGINARY(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMAGINARY("4+3j") ले ३ फर्काउँदछ ।

IMARGUMENT

जटिल सङ्ख्याको तर्क(phi कोण) परिणाम हो ।

वाक्य संरचना

IMARGUMENT(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMARGUMENT("3+4j")ले ०.९२७२९५ फर्काउँदछ ।

IMCONJUGATE

जटिल सङ्ख्यामा जटिल पूरक सम्युज्यता परिणाम हो

वाक्य संरचना

IMCONJUGATE(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMCONJUGATE("1+j")ले 1-j फर्काउँदछ ।

IMDIV

परिणाम दुई जटिल सङ्ख्याहरूको भाग हो

वाक्य संरचना

IMDIV(न्युमेरेटर, डेनोमिनटर)

Numerator, Denominator जटिल सङ्ंख्याहरु हुन जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्टि गरिन्छ​।

उदाहरण

=IMDIV("-238+240i";"10+24i")ले 5+12i फर्काउँदछ ।

IMEXP

नतिजा e को पावर वा जटिल सङ्ख्या हो । स्थिरांक e सँग लगभग २.७१८२८१२८२४५९०४ को मान छ ।

वाक्य संरचना

IMEXP(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMEXP("1+j") ले 1.47+2.29j (राउन्ड गरिएको) फर्काउँदछ ।

IMLN

नतिजा जटिल सङ्ख्याको (e आधारमा) प्राकृतिक लघुगणक हो । स्थिरांक e सँग लगभग २.७१८२८१८२८४५९०४ को मान छ ।

वाक्य संरचना

IMLN(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMLN("1+j")ले 0.35+0.79j (राउन्ड गरिएको) फर्काउँदछ ।

IMLOG10

नतिजा जटिल सङ्ख्याको (आधार १० मा) साझा लघुगणक हो ।

वाक्य संरचना

IMLOG10(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMLOG10("1+j")ले 0.15+0.34j (राउन्ड गरिएको) फर्काउँदछ ।

IMLOG2

परिणाम जटिल सङ्ख्याको बाइनरी लघुगणक हो

वाक्य संरचना

IMLOG2(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMLOG2("1+j")ले 0.50+1.13j (राउन्ड गरिएको) फर्काउँदछ ।

IMPOWER

The result is the ComplexNumber raised to the power of Number.

वाक्य संरचना

IMPOWER(जटिल सङ्ख्या;सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

सङ्ख्याएक्सपोनेन्ट हो

उदाहरण

=IMPOWER("2+3i";2)ले -5+12i फर्काउँदछ ।

IMPRODUCT

यो परिणाम २९ जटिल सङ्ख्याहरू सम्मको गुणन फल हो ।

वाक्य संरचना

IMPRODUCT(जटिल सङ्ख्या;जटिल सङ्ख्या १;...)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMPRODUCT("3+4j";"5-3j")ले 27+11j फर्काउँदछ ।

IMREAL

परिणाम जटिल सङ्ख्याको वास्तविक गुणांक हो ।

वाक्य संरचना

IMREAL(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMREAL("1+3j")ले १ फर्काउँदछ ।

IMSQRT

जटिल सङ्ख्याको वर्गमूलको मरिणाम हो ।

वाक्य संरचना

IMSQRT(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMSQRT("3+4i")ले 2+1i फर्काउँदछ ।

IMSUB

यो परिणाम जटिल सङ्ख्याहरू २९सम्मको घटाउ हो ।

वाक्य संरचना

IMSUB(जटिल सङ्ख्या १;जटिल सङ्ख्या २)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMSUB("१३+४j";"५+३j")ले ८+j फर्काउँदछ ।

IMSUM

यो परिणाम जटिल सङ्ख्याहरू २९सम्मको जोड हो ।

वाक्य संरचना

IMSUM(जटिल सङ्ख्या १;जटिल सङ्ख्या २;...)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMSUM("13+4j";"5+3j")ले 18+7j फर्काउँदछ ।

OCT2BIN

प्रविष्टि गरेको अक्टल सङ्ख्याका लागि बाइनरी सङ्ख्याको परिणाम हो ।

वाक्य संरचना

OCT2BIN(सङ्ख्या;स्थानहरू)

सङ्ख्या: अक्टल सङ्ख्या। सङ्ख्यासँग अधिक्तम रुपमा १० स्थानहरू हुन सक्छ। अति महत्वपूर्ण बिट साइन बिट हो, निम्न बिटले मान फर्काउँछ। ऋणात्मक सङ्ख्याहरू दुईको पूरकको रुपमा प्रविष्टि भएका छन्।

स्थानहरूआउटपुट हुनुपर्ने स्थानहरूको सङ्ख्या हो।

उदाहरण

=OCT2BIN(3;3)ले ०११ फर्काउँदछ ।

OCT2DEC

प्रविष्टि गरेको अक्टल सङ्ख्याका लागि दशमलव सङ्ख्याको परिणाम हो ।

वाक्य संरचना

OCT2DEC(सङ्ख्या)

सङ्ख्या: अक्टल सङ्ख्या। सङ्ख्यासँग अधिक्तम रुपमा १० स्थानहरू हुन सक्छ। अति महत्वपूर्ण बिट साइन बिट हो, निम्न बिटले मान फर्काउँछ। ऋणात्मक सङ्ख्याहरू दुईको पूरकको रुपमा प्रविष्टि भएका छन्।

उदाहरण

=OCT2DEC(144)ले १०० फर्काउँदछ ।

OCT2HEX

प्रविष्टि गरेको अक्टल सङ्ख्याका लागि हेग्जाडेसिमल सङ्ख्याको परिणाम हो ।

वाक्य संरचना

OCT2HEX(सङ्ख्या;खाली स्थानहरू)

सङ्ख्या: अक्टल सङ्ख्या। सङ्ख्यासँग अधिक्तम रुपमा १० स्थानहरू हुन सक्छ। अति महत्वपूर्ण बिट साइन बिट हो, निम्न बिटले मान फर्काउँछ। ऋणात्मक सङ्ख्याहरू दुईको पूरकको रुपमा प्रविष्टि भएका छन्।

स्थानहरूआउटपुट हुनुपर्ने स्थानहरूको सङ्ख्या हो।

उदाहरण

=DEC2HEX(१४४;४)ले ००६४ फर्काउँदछ।