Add-in Functions, List of Analysis Functions Part One

यो आदेश पहुँच गर्न...

प्रकार्य - घुसाउनुहोस् - कोटि एड-ईन


BESSELI

Calculates the modified Bessel function of the first kind In(x).

वाक्य संरचना

BESSELI(x;n)

X मूल्य हो जस्को आधारमा प्रकार्यको गणना गरिन्छ​।

N is a positive integer (N >= 0) representing the order of the Bessel function In(x)

Examples

=BESSELI(3.45, 4), returns 0.651416873060081

=BESSELI(3.45, 4.333), returns 0.651416873060081, same as above because the fractional part of N is ignored.

=BESSELI(-1, 3), returns -0.022168424924332

BESSELJ

Calculates the Bessel function of the first kind Jn(x) (cylinder function).

वाक्य संरचना

BESSELJ(x;n)

X मूल्य हो जस्को आधारमा प्रकार्यको गणना गरिन्छ​।

N is a positive integer (N >= 0) representing the order of the Bessel function Jn(x)

Examples

=BESSELJ(3.45, 4), returns 0.196772639864984

=BESSELJ(3.45, 4.333), returns 0.196772639864984, same as above because the fractional part of N is ignored.

=BESSELJ(-1, 3), returns -0.019563353982668

BESSELK

Calculates the modified Bessel function of the second kind Kn(x).

वाक्य संरचना

BESSELK(x;n)

X is the strictly positive value (X > 0) on which the function will be calculated.

N is a positive integer (N >= 0) representing the order of the Bessel function Kn(x)

Examples

=BESSELK(3.45, 4), returns 0.144803466373734

=BESSELK(3.45, 4.333), returns 0.144803466373734, same as above because the fractional part of N is ignored.

=BESSELK(0, 3), returns Err:502 – invalid argument (X=0)

BESSELY

Calculates the Bessel function of the second kind Yn(x).

वाक्य संरचना

BESSELY(x;n)

X is the strictly positive value (X > 0) on which the function will be calculated.

N is a positive integer (N >= 0) representing the order of the Bessel function Yn(x)

Examples

=BESSELY(3.45, 4), returns -0.679848116844476

=BESSELY(3.45, 4.333), returns -0.679848116844476, same as above because the fractional part of N is ignored.

=BESSELY(0, 3), returns Err:502 – invalid argument (X=0)

BIN2DEC

परिणाम प्रविष्टि गरिएको बाइनरी सङ्ख्याका लागि दशमलव सङ्ख्या हो ।

वाक्य संरचना

BIN2DEC (सङ्ख्या)

सङ्ख्या: बाइनरी सङ्ख्या। सङ्ख्यासँग अधिक्तम १० स्थान (बिटहरू) हुन सक्छ। अति महत्वपूर्ण बिट साइन बिट हो । ऋणात्मक सङ्ख्याहरू दुईको पूरकको रुपमा प्रविष्टि भएका छन्।

उदाहरण

=BIN2DEC(1100100) ले १०० फर्काउँदछ।

BIN2HEX

प्रविष्टि गरेको दशमलव सङ्ख्याका लागि हेक्जाडेसिमल सङ्ख्या को परिणाम हो ।

वाक्य संरचना

BIN2HEX(सङ्ख्या;खाली स्थानहरू)

सङ्ख्या: बाइनरी सङ्ख्या। सङ्ख्यासँग अधिक्तम १० स्थान (बिटहरू) हुन सक्छ। अति महत्वपूर्ण बिट साइन बिट हो। ऋणात्मक सङ्ख्याहरू दुईको पूरकको रुपमा प्रविष्टि भएका छन्।

स्थानहरू: निर्गत हुनुपर्ने स्थानहरूको सङ्ख्या ।

उदाहरण

=BIN2HEX(1100100;6)ले ००००६४ फर्काउँदछ ।

BIN2OCT

प्रविष्टि गरेको बाइनरी सङ्ख्याका लागि अक्टल सङ्ख्याको परिणाम हो ।

वाक्य संरचना

BIN2OCT(सङ्ख्या;खाली स्थानहरू)

सङ्ख्या: बाइनरी सङ्ख्या। सङ्ख्यासँग अधिक्तम १० स्थान (बिटहरू) हुन सक्छ। अति महत्वपूर्ण बिट साइन बिट हो। ऋणात्मक सङ्ख्याहरू दुईको पूरकको रुपमा प्रविष्टि भएका छन्।

स्थानहरूभनेको आउटपुट गर्नुपर्ने स्थानहरूको सङ्ख्या हो।

उदाहरण

=BIN2OCT(1100100;4) ले ०१४४ फर्काउँदछ ।

DEC2BIN

-५१२ र ५११को बीचमा प्रविष्टि गरिएका दशमलव सङ्ख्याको लगि बाइनरी सङ्ख्याको परिणाम फर्काउँदछ ।

वाक्य संरचना

DEC2BIN(सङ्ख्या;खाली स्थानहरू)

सङ्ख्या: दशमलव सङ्ख्या । यदि सङ्ख्याऋणात्मक हो भने प्रकार्यले १० क्यारेक्टरहरू सहित बाइनरी सङ्ख्याहरू फर्काउँदछ । जरुरी बिट गुणाङ्क साइङ बिट हो, अरू ९ बिटहरू मानमा फर्कन्छन् ।

स्थानहरूभनेको आउटपुट गर्नुपर्ने स्थानहरूको सङ्ख्या हो।

उदाहरण

=DEC2BIN(100;8) ले ०११००१०० फर्काउँदछ ।

DEC2HEX

प्रविष्टि गरेको दशमलव सङ्ख्याका लागि हेक्जाडेसिमल सङ्ख्याको परिणाम हो ।

वाक्य संरचना

DEC2HEX(सङ्ख्याहरू;खालीस्थानहरू)

सङ्ख्या: दशमलव सङ्ख्या । यदि सङ्ख्याऋणात्मक हो भने प्रकार्यले १० क्यारेक्टरहरू(४० बिट) सहित हेक्जाडेसिमल सङ्ख्याहरू फर्काउँदछ । जरुरी बिट गुणाङ्क साइङ बिट हो, अरू ३९ बिटहरू मानमा फर्कन्छन् ।

स्थानहरूभनेको आउटपुट गर्नुपर्ने स्थानहरूको सङ्ख्या हो।

उदाहरण

=DEC2HEX(100;4)ले ००६४ फर्काउँदछ ।

DEC2OCT

प्रविष्टि गरेको दशमलव सङ्ख्याका लागि अक्टल सङ्ख्याको परिणाम हो

वाक्य संरचना

DEC2OCT(सङ्ख्या;स्थानहरू)

सङ्ख्या: दशमलव सङ्ख्या । यदि सङ्ख्याऋणात्मक हो भने प्रकार्यले १० क्यारेक्टरहरू(३० बिट) सहित अक्टल सङ्ख्याहरू फर्काउँदछ । जरुरी बिट गुणाङ्क साइङ बिट हो, अरू २९ बिटहरू मानमा फर्कन्छन् ।

स्थानहरूभनेको आउटपुट गर्नुपर्ने स्थानहरूको सङ्ख्या हो।

उदाहरण

=DEC2OCT(100;4)ले ०१४४ फर्काउँदछ ।

DELTA

मानTRUE (1) हुन्छ । यदि दुवै सङ्ख्याहरू, जसमा तर्कहरूको रूपमा पठाएका हुन्छन्, यिनीहरू बराबर हुन्छन्, अन्यथा यो FALSE (0) हुन्छ ।

वाक्य संरचना

DELTA(सङ्ख्या१;सङ्ख्या २)

उदाहरण

=DELTA(1;2)ले ० फर्काउँदछ ।

ERF

गेस त्रुटि इन्टिग्रलको मान फर्काउँदछ ।

वाक्य संरचना

ERF(तल्लो लिमिट;माथिल्लो लिमिट)

तल्लोलिमिटइन्टिग्रलको तल्लो लिमिट हो

माथिल्लो लिमिट वैकल्पिक हो। यो इन्टिग्रलको माथिल्लो लिमिट हो। यदि यो मूल्य हराएको खण्डमा गणना 0 र तल्लो लिमिटको बीचमा हुन्छ​।

उदाहरण

=ERF(0;1)ले ०.८४२७०१ फर्काउँदछ ।

ERF.PRECISE

Returns values of the Gaussian error integral between 0 and the given limit.

वाक्य संरचना

ERF.PRECISE(LowerLimit)

LowerLimit is the limit of the integral. The calculation takes places between 0 and this limit.

उदाहरण

=ERF.PRECISE(1) returns 0.842701.

ERFC

गसियन त्रुटि इन्टिग्रल x र इन्फिनिटि बीचको समपूरक मानहरू फर्काउँदछ ।

वाक्य संरचना

ERFC(तल्लो लिमिट)

तल्लोलिमिटइन्टिग्रलको तल्लो लिमिट हो

उदाहरण

=ERFC(1)ले ०.१५७२९९ फर्काउँदछ ।

ERFC.PRECISE

Returns complementary values of the Gaussian error integral between x and infinity.

वाक्य संरचना

ERFC.PRECISE(LowerLimit)

तल्लोलिमिटइन्टिग्रलको तल्लो लिमिट हो

उदाहरण

=ERFC.PRECISE(1) returns 0.157299.

GESTEP

परिणाम १ हो यदिसंख्यास्टेपया स्टेपभन्दा ठुलो छ भने

वाक्य संरचना

GESTEP(सङ्ख्या; चरण)

उदाहरण

=GESTEP(5;1)ले १ फर्काउँदछ ।

HEX2BIN

प्रविष्टि गरेको हेक्जाडेसिमल सङ्ख्याका लागि बाइनरी सङ्ख्याको परिणाम हो।

वाक्य संरचना

HEX2BIN(सङ्ख्या;स्थानहरू)

Number is a hexadecimal number or a string that represents a hexadecimal number. It can have a maximum of 10 places. The most significant bit is the sign bit, the following bits return the value. Negative numbers are entered as two's complement.

स्थानहरूआउटपुट हुनुपर्ने स्थानहरूको सङ्ख्या हो।

उदाहरण

=HEX2BIN("6a";8) returns 01101010.

HEX2DEC

प्रविष्टि गरेको हेक्जाडेसिमल सङ्ख्याका लागि दशमलव सङ्ख्या परिणाम हो।

वाक्य संरचना

HEX2DEC(सङ्ख्या)

Number is a hexadecimal number or a string that represents a hexadecimal number. It can have a maximum of 10 places. The most significant bit is the sign bit, the following bits return the value. Negative numbers are entered as two's complement.

उदाहरण

=HEX2DEC("6a") returns 106.

HEX2OCT

प्रविष्टि गरेको हेक्जाडेसिमल सङ्ख्याका लागि अक्टल सङ्ख्या परिणाम ।

वाक्य संरचना

HEX2OCT(सङ्ख्या;खाली स्थानहरू)

Number is a hexadecimal number or a string that represents a hexadecimal number. It can have a maximum of 10 places. The most significant bit is the sign bit, the following bits return the value. Negative numbers are entered as two's complement.

स्थानहरूआउटपुट हुनुपर्ने स्थानहरूको सङ्ख्या हो।

उदाहरण

=HEX2OCT("6a";4) returns 0152.