गणितिय प्रकार्य
यो कोटिले क्याल्कका लागि गणितीयप्रकार्य समाहित गराउँदछ । विजार्ड प्रकार्य खोल्न घुसाउनु होस्- प्रकार्य रोज्नुहोस्रोज्नुहोस् ।
AGGREGATE
This function returns an aggregate result of the calculations in the range. You can use different aggregate functions listed below. The Aggregate function enables you to omit hidden rows, errors, SUBTOTAL and other AGGREGATE function results in the calculation.
SUMIFS
Returns the sum of the values of cells in a range that meets multiple criteria in multiple ranges.
ABS
सङ्ख्याको निश्चित मान फर्काउँदछ ।
वाक्य संरचना
ABS(Number)
सङ्ख्या त्यो मान हो जसको निश्चित मान गणना हुन्छ ।
उदाहरण
=ABS(-56) ५६ को निश्चित मान फर्काउनेछ
=ABS(12) 12 मान फर्काउनेछ
=ABS(0) 0 मान फर्काउनेछ
ACOS
ले सङ्ख्याको उल्टो त्रिकोणमितिय कोसाइन फर्काउँदछ ।
वाक्य संरचना
ACOS(Number)
सङ्ख्या त्यो मान हो, जसको उल्टा त्रिकोणमितिय कोसाइन मान गणना गर्नुपर्ने छ ।
To return the angle in degrees, use the DEGREES function.
उदाहरण
=ACOS(-1) 3.14159265358979 (PI radians) फर्काउँदछ
=DEGREES(ACOS(0.5)) returns 60. The cosine of 60 degrees is 0.5.
ACOSH
सङ्ख्याको विपरित हापरबोलिक कोसाइन फर्काउँदछ ।
वाक्य संरचना
ACOSH(Number)
सङ्ख्यामान हो जसमा विपरित हाइपरबोलिक कोसाइन गणना हुन्छ ।
Number must be greater than or equal to 1.
उदाहरण
=ACOSH(1)ले ० फर्काउँदछ ।
=ACOSH(COSH(4)) 4 फर्काउँछ ।
ACOT
दिएको सङ्ख्याको विपरित को ट्यान्जेनट फर्काउँदछ ।
वाक्य संरचना
ACOT(Number)
सङ्ख्या मान हो जसमा वितरित कोटेन्जेन्ट गणना हुन्छ ।
To return the angle in degrees, use the DEGREES function.
उदाहरण
=ACOT(1) ले 0.785398163397448 (PI/4 radians) फर्काउँछ ।
=DEGREES(ACOT(1)) returns 45. The tangent of 45 degrees is 1.
ACOTH
दिएको सङ्ख्याको विपरित हाइपरबोलिक कोटेन्जेन्ट फर्काउँदछ ।
वाक्य संरचना
ACOTH(Number)
सङ्ख्या मान हो जसमा विपरित हापरबोलिक कोट्यानजेन्ट गणना हुन्छ ।
An error results if Number is between -1 and 1 inclusive.
उदाहरण
=ACOTH(1.1) ले inverse hyperbolic cotangent of 1.1, लगभग 1.52226 फर्काउँछ।
ASIN
ले सङ्ख्याको उल्टा त्रिकोणमितिय साइन फर्काउँदछ ।
वाक्य संरचना
ASIN (Number)
सङ्ख्या त्यो मान हो जसको उल्टा त्रिकोणमितिय साइन गणना गर्नुपर्ने छ ।
To return the angle in degrees, use the DEGREES function.
उदाहरण
=ASIN(0) ले 0 फर्काउँछ ।
=ASIN(1) ले 1.5707963267949 (PI/2 radians) फर्काउँछ ।
=DEGREES(ASIN(0.5)) returns 30. The sine of 30 degrees is 0.5.
ASINH
सङ्ख्याको विपरित हाइपरबोलिक साइन फर्काउँदछ ।
वाक्य संरचना
ASINH(सङ्ख्या)
सङ्ख्यामान हो जसमा विपरित हापरबोलिक साइन गणना हुन्छ ।
उदाहरण
=ASINH(-90) ले लगभग -5.1929877 फर्काउँछ ।
=ASINH(SINH(4)) ले 4 फर्काउँछ ।
ATAN
ले सङ्ख्याको उल्टा त्रिकोणमितिय ट्यान्जेन्ट फर्काउँदछ ।
वाक्य संरचना
ATAN(सङ्ख्या)
सङ्ख्या त्यो मान हो जसको उल्टा त्रिकोणमितिय ट्यान्जेन्ट मान गणना गर्नुपर्ने छ ।
To return the angle in degrees, use the DEGREES function.
उदाहरण
=ATAN(1) ले 0.785398163397448 (PI/4 radians) फर्काउँछ ।
=DEGREES(ATAN(1)) returns 45. The tangent of 45 degrees is 1.
ATAN2
ले निर्दिष्ट गरिएको x र y निर्देशांकहरूको उल्टा त्रिकोणमितिय ट्यान्जेन्ट फर्काउँदछ ।
वाक्य संरचना
ATAN2(Number x; number y)
सङ्ख्या x x समकक्षका लागि मान हो ।
सङ्ख्या y y समकक्षका लागि मान हो ।
ATAN2 returns the inverse trigonometric tangent, that is, the angle (in radians) between the x-axis and a line from point NumberX, NumberY to the origin. The angle returned is between -PI and PI.
To return the angle in degrees, use the DEGREES function.
उदाहरण
=ATAN2(20;20) ले 0.785398163397448 (PI/4 radians) फर्काउँदछ ।
=DEGREES(ATAN2(12.3;12.3)) returns 45. The tangent of 45 degrees is 1.
ATANH
सङ्ख्याको विपरित हाइपरबोलिक स्पर्शरेखा फर्काउँदछ ।
वाक्य संरचना
ATANH(Number)
सङ्ख्यामान हो जसमा विपरित हाइपरबोलिक स्पर्शरेखा गणना हुन्छ ।
Number must obey the condition -1 < number < 1.
उदाहरण
=ATANH(0) 0 फर्काउँदछ ।
CEILING
गुणनको महत्व नजिकमा सङ्ख्या माथि सम्म परिक्रमा गर्दछ ।
वाक्य संरचना
CEILING(सङ्ख्या; महत्व; मोड)
सङ्ख्या सङ्ख्या हो त्यो राउन्ड गरेर बन्छ ।
महत्व त्यो सङ्ख्या हो जसको गुणन मान माथि परिक्रमण हुन्छ ।
Mode is an optional value. If the Mode value is given and not equal to zero, and if Number and Significance are negative, then rounding is done based on the absolute value of Number, i.e. negative numbers are rounded away from zero. If the Mode value is equal to zero or is not given, negative numbers are rounded towards zero.
If the spreadsheet is exported to Microsoft Excel, the CEILING function is exported as the equivalent CEILING.MATH function that exists since Excel 2013. If you plan to use the spreadsheet with earlier Excel versions, use either CEILING.PRECISE that exists since Excel 2010, or CEILING.XCL that is exported as the CEILING function compatible with all Excel versions. Note that CEILING.XCL always rounds away from zero.
उदाहरण
=CEILING(-११;-२)ले -१० फर्काउदछ
=CEILING(-११;-२;०)ले -१० फर्काउदछ
=CEILING(-११;-२;१)ले -१२ फर्काउदछ
CEILING.MATH
Rounds a number up to the nearest multiple of Significance.
Syntax
CEILING.MATH(Number; Significance; Mode)
Number is the number that is to be rounded up.
Significance is the number to whose multiple the value is to be rounded up.
Mode is an optional value. If the Mode value is given and not equal to zero, and if Number and Significance are negative, then rounding is done based on the absolute value of Number, i.e. negative numbers are rounded away from zero. If the Mode value is equal to zero or is not given, negative numbers are rounded towards zero.
This function exists for interoperability with Microsoft Excel 2013 or newer.
Example
=CEILING.MATH(-10;-3) returns -9
=CEILING.MATH(-10;-3;0) returns -9
=CEILING.MATH(-10;-3;1) returns -12
CEILING.PRECISE
Rounds a number up to the nearest multiple of Significance, regardless of sign of Significance
वाक्य संरचना
CEILING.PRECISE(Number; Significance)
सङ्ख्या सङ्ख्या हो त्यो राउन्ड गरेर बन्छ ।
महत्व त्यो सङ्ख्या हो जसको गुणन मान माथि परिक्रमण हुन्छ ।
उदाहरण
=CEILING.PRECISE(-11;-2)ले -१० फर्काउँदछ
CEILING.XCL
Rounds a number away from zero to the nearest multiple of Significance.
Syntax
CEILING.XCL(Number; Significance)
Number is the number that is to be rounded.
Significance is the number to whose multiple the value is to be rounded.
This function exists for interoperability with Microsoft Excel 2007 or older versions.
Example
=CEILING.XCL(1;3) returns 3
=CEILING.XCL(7;4) returns 8
=CEILING.XCL(-10;-3) returns -12
COMBIN
वस्तुहरूको दिइएका सङ्ख्याका लागि संयोजनहरूको सङ्ख्या फर्काउँदछ ।
वाक्य संरचना
COMBIN(count 1; count 2)
गणना १ तत्वहरूको कूल सङ्ख्या हो ।
गणना २ तत्वहरूबाट चयन गरिएको गणना हो ।
COMBIN returns the number of ordered ways to choose these items. For example if there are 3 items A, B and C in a set, you can choose 2 items in 3 different ways, namely AB, AC and BC.
COMBIN implements the formula: Count1!/(Count2!*(Count1-Count2)!)
उदाहरण
=COMBIN(3;2)ले ३ फर्काउँदछ ।
COMBINA
वस्तुहरूको (दोहोर्याउने संलग्न भएको) दिएको सङ्ख्याका लागि संयोजनहरूको सङ्ख्या फर्काउँदछ ।
वाक्य संरचना
COMBINA(count 1; count 2)
गणना १ तत्वहरूको कूल सङ्ख्या हो ।
गणना २ तत्वहरूबाट चयन गरिएको गणना हो ।
COMBINA returns the number of unique ways to choose these items, where the order of choosing is irrelevant, and repetition of items is allowed. For example if there are 3 items A, B and C in a set, you can choose 2 items in 6 different ways, namely AA, AB, AC, BB, BC and CC.
COMBINA implements the formula: (Count1+Count2-1)! / (Count2!(Count1-1)!)
उदाहरण
=COMBINA(3;2)ले ६ फर्काउँदछ ।
CONVERT
यो प्रकार्यले तपाईँलाई युरोपेली मुद्रा युरोमा रुपान्तरण गर्न अनुमति दिन्छ ।
वाक्य संरचना
CONVERT(मान;"Text"; "Text")
मान मुद्रामा रूपान्तरण गर्नुपर्ने रकम हो ।
From_currency र To_currency मुद्रा एकाइहरू बाट कन्वर्ट गर्न र क्रमशः क्रमबद्ध हुन्छन्। यो पाठ हुनुपर्छ, मुद्राका लागि आधिकारिक संक्षिप्त नाम (उदाहरणको लागि, "EUR")। दरहरू (यूरो प्रतिमा देखाइएका) युरोपेली कमिटी द्वारा तय गरिएको थियो।
Full_precision is optional. If omitted or False, the result is rounded according to the decimals of the To currency. If Full_precision is True, the result is not rounded.
Triangulation_precision is optional. If Triangulation_precision is given and >=3, the intermediate result of a triangular conversion (currency1,EUR,currency2) is rounded to that precision. If Triangulation_precision is omitted, the intermediate result is not rounded. Also if To currency is "EUR", Triangulation_precision is used as if triangulation was needed and conversion from EUR to EUR was applied.
उदाहरण:
=EUROCONVERT(100;"ATS";"EUR") १०० अष्ट्रेलियन स्चिलिङ युरोमा रूपान्तरण गर्दछ।
=EUROCONVERT(100;"EUR";"DEM") १०० युरो जर्मन मार्कमा रूपान्तरण गर्दछ।
CONVERT_OOO
Converts a value from one unit of measurement to another unit of measurement. The conversion factors are given in a list in the configuration.
At one time the list of conversion factors included the legacy European currencies and the Euro (see examples below). We suggest using the new function EUROCONVERT for converting these currencies.
वाक्य संरचना
CONVERT_OOO(value;"text";"text")
उदाहरण
=CONVERT_OOO(100;"ATS";"EUR") returns the Euro value of 100 Austrian Schillings.
=CONVERT_OOO(100;"EUR";"DEM") converts 100 Euros into German Marks.
COS
दिएको सङ्ख्या (कोण)को कोसाइन फर्काउँदछ ।
वाक्य संरचना
COS(Number)
सङ्ख्या मान हो जसमा कोसाइन गणना हुन्छ ।
To return the cosine of an angle in degrees, use the RADIANS function.
उदाहरणहरू
=COS(PI()*2) फर्काउँदछ 1, 2*PI radians को cosine ।
=COS(RADIANS(60)) ले 0.5 फर्काउँछ , 60 डिग्रिको cosine
COSH
सङ्ख्याको हापरबोलिक कोसाइन फर्काउँदछ ।
वाक्य संरचना
COSH(Number)
सङ्ख्या मान हो जसमा हाइपरबोलिक कोसाइन गणना हुन्छ ।
उदाहरण
=COSH(0) ले १ फर्काउछ, ० को हाइपरबोलिक कोसाइन (hyperbolic cosine)।
COT
दिएको कोणको कोट्यान्जेन्ट फर्काउँदछ ।
वाक्य संरचना
COT(Number)
सङ्ख्या मान हो जसमा कोट्यान्जेन्ट गणना हुन्छ ।
To return the cotangent of an angle in degrees, use the RADIANS function.
The cotangent of an angle is equivalent to 1 divided by the tangent of that angle.
उदाहरण:
=COT(PI()/4) ले को PI/४ रेडियनको कोट्यान्जेन्ट १ फर्काउँदछ।
=COT(RADIANS(45))ले १ फर्काउँदछ, कोण ४५ को कोट्यान्जेन्ट।
COTH
दिएको सङ्ख्या (कोण)को हाइपरबोलिक कोट्यान्जेन्ट फर्काउँदछ ।
वाक्य संरचना
COTH(Number)
सङ्ख्या मान हो जसमा हाइपरबोलिक कोट्यान्जेन्ट गणना हुन्छ ।
उदाहरण
=COTH(1) ले inverse hyperbolic cotangent of १.१, लगभग १.३१३० फर्काउँछ।
CSC
Returns the cosecant of the given angle (in radians). The cosecant of an angle is equivalent to 1 divided by the sine of that angle
वाक्य संरचना
COSH(Number)
सङ्ख्या मान हो जसमा कोसाइन गणना हुन्छ ।
To return the cosecant of an angle in degrees, use the RADIANS function.
उदाहरणहरू
=CSC(PI()/4) returns approximately 1.4142135624, the inverse of the sine of PI/4 radians.
=CSC(RADIANS(30))ले २, ३० डिग्रीको कसेकान्ट परिणाम फर्काउँदछ।
CSCH
सङ्ख्याको हापरबोलिक कोसेकान्ट फर्काउँदछ।
वाक्य संरचना
COSH(Number)
सङ्ख्या मान हो जसमा हाइपरबोलिक कोसाइन गणना हुन्छ ।
उदाहरण
=CSCH(1) returns approximately 0.8509181282, the hyperbolic cosecant of 1.
DEGREES
रेडियनहरू डिग्रीमा रूपान्तरन गर्दछ ।
वाक्य संरचना
DEG(Number)
सङ्ख्या रूपान्तरण गर्नुपर्ने मान ।
उदाहरण
=DEGREES(PI()) returns 180 degrees.
EVEN
ले धनात्मक सङ्ख्या नजिकको जोड इन्टिजर माथि सम्म र ऋणात्मक सङ्ख्या नजिकको बिजोड इन्टिजर तल सम्म परिक्रमण गर्दछ ।
वाक्य संरचना
EVEN(number)
सङ्ख्या परिक्रमण हुनुपर्ने सङ्ख्या हो ।
उदाहरणहरू
=EVEN(2.3)ले ४ फर्काउदछ।
=EVEN(2)ले २ फर्काउदछ।
=EVEN(0) ले ० फर्काउँदछ।
=EVEN(-0.5)ले -२ फर्काउदछ।
EXP
ले सङ्ख्याको शक्तिमा e वृद्धि फर्काउँदछ । स्थिरांक e संग लगभग २.७१८२८१८२८४५९०४ को मान छ ।
वाक्य संरचना
EXP(number)
सङ्ख्या पावर हो जसलाई e बढाउनु पर्दछ ।
उदाहरण
=EXP(1) ले Calc शुद्धताको गणित निरन्तर e २.७१८२७१२७४५९०४ फर्काउदछ।
FACT
सङ्ख्याको क्रमगुणन फर्काउँदछ । FACT(0) ले १ फर्काउँदछ. FACT(n) ले १*२*३*४* ... *n फर्काउँदछ ।
वाक्य संरचना
FACT(number)
सङ्ख्या मान हो जसमा क्रमगुणन गणना हुन्छ ।
=FACT(0) returns 1 by definition.
The factorial of a negative number returns the "invalid argument" error.
उदाहरण
FACT(३)ले ६ फर्काउँदछ ।
=FACT(0)ले १ फर्काउँदछ।
FLOOR
ले महत्वको नजिकको गुणन तल सम्म सङ्ख्या परिक्रमण गर्दछ ।
वाक्य संरचना
FLOOR(सङ्ख्या; सिग्निफिकेन्स; मोड)
सङ्ख्या सङ्ख्या हो जसलाई तल राउन्ड गरिएको हुनु पर्दछ ।
सिग्निफिकेन्स मान हो जसमा गुणन सङ्ख्याको तल राउन्ड गरिएको हुनु पर्दछ ।
Mode is an optional value. If the Mode value is given and not equal to zero, and if Number and Significance are negative, then rounding is done based on the absolute value of Number, i.e. negative numbers are rounded towards zero. If the Mode value is equal to zero or is not given, negative numbers are rounded away from zero.
If the spreadsheet is exported to Microsoft Excel, the FLOOR function is exported as the equivalent FLOOR.MATH function that exists since Excel 2013. If you plan to use the spreadsheet with earlier Excel versions, use either FLOOR.PRECISE that exists since Excel 2010, or FLOOR.XCL that is exported as the FLOOR function compatible with all Excel versions. Note that FLOOR.XCL always rounds towards zero.
उदाहरण
=FLOOR( -११;-२)ले -१२ फर्काउँछ
=FLOOR( -११;-२)ले -१२ फर्काउँछ
=FLOOR( -११;-२;१)ले -१० फर्काउँछ
FLOOR.PRECISE
Rounds a number down to the nearest multiple of Significance, regardless of sign of Significance
वाक्य संरचना
FLOOR.PRECISE(Number; Significance)
सङ्ख्या सङ्ख्या हो जसलाई तल राउन्ड गरिएको हुनु पर्दछ ।
सिग्निफिकेन्स मान हो जसमा गुणन सङ्ख्याको तल राउन्ड गरिएको हुनु पर्दछ ।
उदाहरण
=FLOOR( -11; -2)ले -१२ फर्काउँछ
GCD
दुई वा धेरै इन्टेजरहरूको सबै भन्दा ठूलो भाजक फर्काउँदछ ।
The greatest common divisor is the positive largest integer which will divide, without remainder, each of the given integers.
वाक्य संरचना
GCD(integer 1 to 30)
इन्टिजर १ देखि ३० ३० भन्दा बढी इन्टेजरहरू छन् जसमा सबभन्दा ठूलो साझा भाजक गणना हुन्छ ।
उदाहरण
=GCD(16;32;24) ले ८ परिणाम दिन्छ, किनकी ८ सबै भन्दा ठूलो संख्या हो जसले १६, २४ र ३२ लाई शेष नराखि भाग गर्न सक्छ।
=GCD(B1:B3) where cells B1, B2, B3 contain 9, 12, 9 gives 3.
GCD_EXCEL2003
The result is the greatest common divisor of a list of numbers.
वाक्य संरचना
GCD_EXCEL2003(Number(s))
सङ्ख्या(हरू): ३० भन्दा माथिको सङ्ख्याहरूको सूची ।
उदाहरण
=GCD_EXCEL2003(5;15;25) returns 5.
INT
तल सबभन्दा नजिको इन्टिजरमा सङ्ख्या घुसाउनु होस् ।
वाक्य संरचना
INT(number)
सङ्ख्या सङ्ख्या हो जसलाई सबभन्दा नजिककको इन्टिजरमा तल बनाउनु पर्दछ ।
Negative numbers round down to the integer below.
उदाहरण
=INT(5.7)ले ५ फर्काउदछ।
=INT(-1.3)ले -२ फर्काउदछ।
ISO.CEILING
Rounds a number up to the nearest multiple of Significance, regardless of sign of Significance
वाक्य संरचना
ISO.CEILING(Number; Significance)
सङ्ख्या सङ्ख्या हो त्यो राउन्ड गरेर बन्छ ।
महत्व त्यो सङ्ख्या हो जसको गुणन मान माथि परिक्रमण हुन्छ ।
उदाहरण
=ISO.CEILING(-11;-2)ले -१० फर्काउँदछ
LCM
एक वा बढी इन्टिजरहरूको कमसेकम साझा गुणन फर्काउँदछ ।
वाक्य संरचना
LCM(integer 1 to 30)
इन्टिजर १ देखि ३० ३० भन्दा इन्टिजरहरू छन् जसमा सबभन्दा सानो साझा गुणन गणना गर्दछ ।
उदाहरण
यदि तपाईंले ५१२;१०२४ र २००० संख्याहरू इन्टिजर १;२ र ३ पाठ बाकसहरूमा प्रविष्ट गर्नुहुन्छ भने, १२८००० परिणामको रूपमा फर्काइनेछ।
LCM_EXCEL2003
The result is the lowest common multiple of a list of numbers.
वाक्य संरचना
LCM_EXCEL2003(Number(s))
सङ्ख्या(हरू): ३० भन्दा माथिको सङ्ख्याहरूको सूची ।
उदाहरण
=LCM_EXCEL2003(5;15;25) returns 75.
LN
ले सङ्ख्याको स्थिरांक ई मा आधारित प्राकृतिक लघुगणक फर्काउँदछ । स्थिरांक ई सँग लगभग २.७१८२८१८२८४५९०४ मान छ ।
वाक्य संरचना
LN(number)
सङ्ख्यामान हो जसमा प्राकृतिक लघुगणक गणना हुन्छ ।
उदाहरण
=LN(3)३ को प्राकृतिक लघुगणकले नतिजाको रुपमा परिक्रमित मान (लगभग १.॰९८६) फर्काउँछ।
=LN(EXP(३२१))ले ३२१ फर्काउँदछ ।
LOG
निर्दिष्ट आधारमा सङ्ख्याको लघुगणक फर्काउँदछ ।
वाक्य संरचना
LOG(number; base)
सङ्ख्यामान हो जसमा लघुगणक गणना हुन्छ ।
आधार लघुगणक गणना गर्नका लागि आधार हो ।
उदाहरण
=LOG(१०;३)ले १० को आधार ३ लगारिथ्म( लगभग २.०९५९)फर्काउदछ।
=LOG(७^४;७)ले ४ फर्काऊदछ।
LOG10
सङ्ख्याको आधार-१० लघुगणक फर्काउँदछ ।
वाक्य संरचना
LOG10(number)
सङ्ख्या मान हो जसमा आधार १०मा भएको लघुगणक गणना हुन्छ ।
उदाहरण
=LOG10(५)ले ५ को आधार-10 लगारिथ्म( लगभग ०.६९८९७) फर्काउदछ।
MOD
सङ्ख्या भाजक द्वादा भाग गरिसके पछि शेष फर्काउँदछ
वाक्य संरचना
MOD(Dividend; Divisor)
पूर्णांक तर्कहरूका लागि यो प्रकार्यले लाभांश मोड्युल डिभाइसलाई फर्काउँछ, त्यो बाँकी होलाभांशविभाजित छदिविजर
यो प्रकार्य भाज्य - भाजक * INT(भाज्य/भाजक) को रूपमा कार्यान्वित गरिएको छ , र यदि आर्गुमेन्टहरू पूर्णांक छैनन् भने यस सूत्रले नतिजा दिन्छ।
उदाहरण
=MOD(22;3)ले 1 फर्काउँछ, शेष जब 22 लाई 3 ले विभाजित गर्छ।
=MOD(11.25;2.5) ले 1.25 फर्काउछ |
MROUND
परिणाम सङ्ख्याको सबभन्दा नजिकको इन्टिजर गुणन हो ।
वाक्य संरचना
MROUND(सङ्ख्या; गुणन)
Returns Number rounded to the nearest multiple of Multiple.
An alternative implementation would be Multiple * ROUND(Number/Multiple).
उदाहरण
=MROUND(15.5;3)ले 15 फर्काउँछ, जस्तै 15.5 18(=3*6) भन्दा 15(=3*5) को नजिक छ।
=MROUND(१.४;०.५)ले १.५(= ०.५*३) फर्काउदछ।
MULTINOMIAL
Returns the factorial of the sum of the arguments divided by the product of the factorials of the arguments.
वाक्य संरचना
MULTINOMIAL (Number(s))
सङ्ख्या(हरू): ३० भन्दा माथिको सङ्ख्याहरूको सूची ।
उदाहरण
यदि F11देखि H11ले मानहरू 2,3 र 4 समावेश गराएको खण्डमा =MULTINOMIAL(F11:H11) ले 1260 फर्काउँदछ । यसले सूत्रमा अनुरूप गराउँदछ =(2+3+4)! / (2!*3!*4!)
ODD
धनात्मक सङ्ख्या नजिकको बिजोर इन्टिजर माथि सम्म र ऋणात्मक सङ्ख्या नजिकको बिजोर सङ्ख्या तल सम्म परिक्रमण गर्दछ ।
वाक्य संरचना
ODD(सङ्ख्या)
सङ्ख्या परिक्रमण गर्नुपर्ने सङ्ख्या हो ।
उदाहरण
=ODD(१.२)ले ३ फर्काउदछ।
=ODD(1) ले 1 फर्काउँछ |
=ODD(०)ले १ फर्काउदछ।
=ODD(-३.१)ले -५ फर्काउँदछ।
PI
PI को मान(राउन्ड गरेको मान ३.१४१५९) फर्काउँदछ ।
वाक्य संरचना
PI()
उदाहरण
=PI()ले ३.१४१५९२६५३५८९७९ फर्काउँदछ ।
POWER
पावरमा बढेको सङ्ख्याको परिणाम फर्काउँछ ।
वाक्य संरचना
POWER(base; power) or base ^ power
पावरको एक्स्पोनेंटमा बढाईएकोआधार फर्काउँदछ।
The same result may be achieved by using the exponentiation operator ^:
Base^Exponent
उदाहरण
=POWER(4;3) ले ६४ फर्काउँदछ, जुन ४ को पावर ३ हो।
=4^3 also returns 4 to the power of 3.
QUOTIENT
भाग सञ्चालनको इन्टिजर परिणाम फर्काउँदछ ।
वाक्य संरचना
QUOTIENT(Numerator;Denominator)
Returns the integer part of Numerator divided by Denominator.
QUOTIENT is equivalent to INT(numerator/denominator) for same-sign numerator and denominator, except that it may report errors with different error codes. More generally, it is equivalent to INT(numerator/denominator/SIGN(numerator/denominator))*SIGN(numerator/denominator).
उदाहरण
=QUOTIENT(11;3)ले 3 फर्काउँछ। 2 को शेषलाई बिर्सि दिन्छ।
RADIANS
डिग्रिहरूलाई रेडियनमा रूपान्तरण गर्दछ ।
वाक्य संरचना
RADIANS(number)
डिग्रिहरूमा कोणकोसङ्ख्या हो ।
उदाहरण
=RADIANS(90) returns 1.5707963267949, which is PI/2 to Calc's accuracy.
RAND
० र १ को बीचमा र्यानडम सङ्ख्या फर्काउँदछ ।
वाक्य संरचना
RAND()
This function produces a new random number each time Calc recalculates. To force Calc to recalculate manually press F9.
To generate random numbers which never recalculate, copy cells each containing =RAND(), and use
(with and not marked and marked).उदाहरण
=RAND() returns a random number between 0 and 1.
RANDBETWEEN
ले परिभाषित गरिएको सिमा मा पर्ने जथाभाबि इन्टिजर सङ्ख्या फर्काउँदछ।
वाक्य संरचना
RANDBETWEEN (तल; माथि)
Returns an integer random number between integers Bottom and Top (both inclusive).
This function produces a new random number each time Calc recalculates. To force Calc to recalculate manually press Shift+CommandCtrl+F9.
To generate random numbers which never recalculate, copy cells containing this function, and use
(with and not marked and marked).उदाहरण
=RANDBETWEEN (20;30) ले २० र ३०को बीचको इन्टिजर फर्काउँदछ।
ROUND
दशमलब स्थानहरूको निश्चित सङ्ख्या सम्म सङ्ख्याहरू फर्काउँदछ ।
वाक्य संरचना
ROUND(number; count)
फर्काउँछसंख्या गोल गरियो गणना गर्नुहोस् दशमलव स्थानहरू। यदि गणना मेटाइएको छ वा शून्य, प्रकार्य राउन्ड निकटतम पूर्णांकमा। यदि गणना नकारात्मक छ भने, प्रकार्य राउन्ड निकटतम 10, 100, 1000, आदिमा।
This function rounds to the nearest number. See ROUNDDOWN and ROUNDUP for alternatives.
उदाहरण
=ROUND(२.३४८;२)ले २.३५ फर्काउदछ
=ROUND(-32.4834;3)ले -३२.४८३ फर्काउँछ। सबै दशमलवहरू हेर्न सेल ढाँचा परिवर्तन गर्नुहोस्।
=ROUND(२.३४८;०)ले २ फर्काउदछ।
=ROUND(२.५)ले ३ फर्काउदछ।
=ROUND(९७८.६५;-२)ले १००० फर्काउदछ।
ROUNDDOWN
सङ्ख्या तल शून्य अगाडि राउन्ड गर्दछ ।
वाक्य संरचना
ROUNDDOWN(number; count)
Returns Number rounded down (towards zero) to Count decimal places. If Count is omitted or zero, the function rounds down to an integer. If Count is negative, the function rounds down to the next 10, 100, 1000, etc.
This function rounds towards zero. See ROUNDUP and ROUND for alternatives.
उदाहरण
=ROUNDUP(१.२३४५;१)ले १.३ फर्काउदछ।
=ROUNDUP(१.२३४५;१)ले ४५ फर्काउदछ।
=ROUNDDOWN(-४५.६७)ले -४५ फर्काउदछ।
=ROUND(९७८.६५;-२)ले ९०० फर्काउदछ।
ROUNDUP
निर्दिष्ट दशमलव स्थान अनुसार सङ्ख्याको माथि राउन्ड गर्दछ ।
वाक्य संरचना
ROUNDUP(number; count)
संख्या घुमाइएको (शून्य भन्दा टाढा) गणना दशमलव स्थानहरूमा। यदि गणना छोप्ने वा शून्य हुन्छ भने, प्रकार्य एक पूर्णांक सम्म पुग्छ। यदि गणना नकारात्मक छ भने, प्रकार्य अर्को 10, 100, 1000, इत्यादि सम्म हुन्छ।
This function rounds away from zero. See ROUNDDOWN and ROUND for alternatives.
उदाहरण
=ROUNDUP(१.११११;२)ले १.१२ फर्काउदछ।
=ROUNDUP(१.२३४५;१)ले १.३ फर्काउदछ।
=ROUNDUP(४५.६७;०)ले ४६ फर्काउदछ।
=ROUNDUP(-४५.६७)ले -४६ फर्काउदछ।
=ROUND(९७८.६५;-२)ले १००० फर्काउदछ।
SEC
Returns the secant of the given angle (in radians). The secant of an angle is equivalent to 1 divided by the cosine of that angle
वाक्य संरचना
SIN(number)
सङ्ख्या रेडियनहरूमा कोण हो ।
To return the secant of an angle in degrees, use the RADIANS function.
उदाहरणहरू
=SEC(PI()/4) returns approximately 1.4142135624, the inverse of the cosine of PI/4 radians.
=SEC(RADIANS(60))ले 2 फर्काउँछ, कोण 60 को सेकेन्ट।
SECH
सङ्ख्याको हाइपर्बोलिक् सेकेन्ट फर्काउँछ।
वाक्य संरचना
SINH(number)
सङ्ख्या सङ्ख्या हो जसमा हापरबोलिक साइन गणना हुन्छ ।
उदाहरण
=SECH(0)ले 1 फर्काउँछ, 0 को हाइपर्बोलिक् सेकेन्ट।
SERIESSUM
पावोर सिरिजमा पहिलो टर्महरुको योगफल निकाल्दछ।
SERIESSUM(x;n;m;coefficients) = coefficient_1*x^n + coefficient_2*x^(n+m) + coefficient_3*x^(n+2m) +...+ coefficient_i*x^(n+(i-1)m)
वाक्य संरचना
ERIESSUM(x; n; m; coefficients)
X पावर सीरीजको लागि निवेश मान हो।
N प्रारम्भिक पावर हो
M N बढाउनको लागि वृद्धि हो
गुणांकहरू गुणांकहरूको श्रृंखलाहरू। एउटा सेक्सनद्वारा प्रत्येक गुणांकहरूको श्रृंखलाहरू जोडका लागि विस्तार गरिन्छ।
SIGN
सङ्ख्याको चिन्ह फर्काउँछ । प्रकार्यले धनात्मक चिन्हका लागि परिणाम १ दिन्छ र ऋणात्मक चिन्हका लागि परिणाम -१ दिन्छ । यदि सङ्ख्या ० भएको खण्डमा त्यस पछिका प्रकार्यले जस्तै शून्य उत्पादन गर्दछ ।
वाक्य संरचना
SIGN(सङ्ख्या)
सङ्ख्यासङ्ख्या जसमा सङ्ख्या सङ्केत निर्धारण गर्नु पर्दछ.
उदाहरण
=SIGN(३.४)ले १ फर्काउदछ।
=SIGN(-४.५)ले -१ फर्काउदछ।
SIN
दिएको सङ्ख्याको (कोण)को साइन फर्काउँदछ ।
वाक्य संरचना
SIN(number)
सङ्ख्या रेडियनहरूमा कोण हो ।
To return the sine of an angle in degrees, use the RADIANS function.
उदाहरण
=SIN(PI()/2)ले १ फर्काउँदछ, PI/२ रेडियन को साइन।
=SIN(RADIANS(30))ले 0.5 , कोण 30 डिग्रीको साइन परिणाम फर्काउँदछ ।
SINH
सङ्ख्याको हाइपरबोलिक साइन फर्काउँदछ ।
वाक्य संरचना
SINH(number)
सङ्ख्या सङ्ख्या हो जसमा हापरबोलिक साइन गणना हुन्छ ।
उदाहरण
=SINH(0)ले 0 फर्काउँछ, 0 को हाइपर्बोलिक् साइन।
SQRT
सङ्ख्याको धनात्मक वर्गमूल फर्काउँदछ । सङ्ख्याको मान धनात्मक हुन जरुरी छ ।
वाक्य संरचना
SQRT(सङ्ख्या)
सङ्ख्या सङ्ख्या हो जसको वर्ग मूल गणना गर्नु पर्दछ ।
Number must be positive.
उदाहरण
=SQRT(१६)ले ४ फर्काउदछ।
=SQRT(-16) returns an invalid argument error.
SQRTPI
सङ्ख्या *PIको वर्गमूल फर्काउँदछ ।
वाक्य संरचना
SQRTPI (सङ्ख्या)
Returns the positive square root of (PI multiplied by Number).
This is equivalent to SQRT(PI()*Number).
उदाहरण
=SQRTPI(2)ले (2PI) को वर्ग मूल, लगभग 2.506628 फर्काउँदछ।
SUBTOTAL
उपजोडहरू गणना गर्दछ । दायराले उपजोडहरू पहिलेनै समाहित गर्दछ तिनीहरू अगाडिको गणनाहरू प्रयोजनका लागि प्रयोग गरिँदैन । यो प्रकार्य खाता भित्र फिल्टर गरिएका रेकर्डहरू लिनका लागि मात्र स्वत:फिल्टरहरू सहित प्रयोग गरिन्छ ।
वाक्य संरचना
SUBTOTAL(function; range)
प्रकार्य सङ्ख्या हो जुन दिएका प्रकार्यहरूको एउटाका लागि अडेको हुन्छ:
प्रकार्य अनुक्रमणिका (includes hidden values) |
Function index (ignores hidden values) |
प्रकार्य |
1 |
101 |
औसत |
2 |
102 |
गणना |
3 |
103 |
COUNTA |
4 |
104 |
अधिक्तम |
5 |
105 |
न्यूनतम |
6 |
106 |
वस्तु |
7 |
107 |
STDEV |
8 |
108 |
STDEVP |
9 |
109 |
जोड |
10 |
110 |
VAR |
11 |
111 |
VARP |
Use numbers 1-11 to include manually hidden rows or 101-111 to exclude them; filtered-out cells are always excluded.
दायरा दायरा हो जसमा कक्षहरू संलग्न हुन्छन् ।
उदाहरण
You have a table in the cell range A1:B6 containing a bill of material for 10 students. Row 2 (Pen) is manually hidden. You want to see the sum of the figures that are displayed; that is, just the subtotal for the filtered rows. In this case the correct formula would be:
A |
B |
|
1 |
ITEM |
QUANTITY |
2 |
Pen |
10 |
3 |
Pencil |
10 |
4 |
Notebook |
10 |
5 |
Rubber |
10 |
6 |
Sharpener |
10 |
=SUBTOTAL(9;B2:B6) returns 50.
=SUBTOTAL(109;B2:B6) returns 40.
SUM
कक्षहरूको दायरामा सबै सङ्ख्याहरू थप्दछ ।
वाक्य संरचना
SUM(number1; number 2; ...; number 30)
सङ्ख्या १ देखि सङ्ख्या ३० ३० तर्कहरू जसमा जोड गणना हुन्छ ।
उदाहरण
यदि तपाइँ 2; 3 र 4 अंकहरू संख्या 1; 2 र 3 पाठ बाकसहरूमा प्रविष्ट गर्नुहुन्छ भने 9 परिणामको रूपमा फर्काइनेछ।
=SUM(A1;A3;B5) तीन कक्षहरूको जोड गणना गर्दछ। =SUM (A1:E10) A1 देखि E10 कक्ष दायरामा भएको सबै कक्षहरूको जोड गणना गर्दछ।
ANDद्वारा लिङ्कगरेको सर्तहरू दिएको आचरणमा SUM() प्रकार्य सहित प्रयोग गर्न सक्नुहुन्छ:
उदाहरण मान्दा: तपाईंले तालिकामा चालानहरू प्रविष्ट गर्नुभएको छ। स्तम्भ A ले चालानको मितिमान समावेश गर्दछ, स्तम्भ B ले रकमहरू। तपाईं एक सूत्र पत्ता लगाउन चाहानुहुन्छ जस्ले तपाईंलाइ एउटा मात्रै तोकिएको माहिनाका लागि सबै रकमहरूको कुल फर्काउन सक्छ, उदाहरणका लागि: त्यो रकम मात्रै जुन >=2008-01-01 देखि <2008-02-01 अवधि भित्र पर्छ। मितिमानहरू सहितको दायराले A1:A40 समावेश गर्छ, जम्मा हुने रकमहरू समावेश गरेको दायरा B1:B40 हो। C1 ले सुरुको मिति समावेश गर्छ, 2008 -01-01, चालानहरू समावेश गर्नका लागि र C2 ले मिति, 2008-02-01, जुन अब समावेश गरिँदैन।
एरे सूत्रको रूपमा दिएका सूत्र प्रविष्ट गर्नुहोस्:
=SUM((A1:A40>=C1)*(A1:A40<C2)*B1:B40)
एरे सूत्रको रूपमा यसलाई प्रविष्टि गरिए अनुसार तपाईँंले Shift आदेश+ Ctrl सूत्रमा बन्द गर्न सामान्य कुञ्जी थिचाइको सट्टामा + Enter कुञ्जी थिच्न जरुरी हुन्छ । सूत्र सूत्र पट्टिमा कोष्ठकहरूद्वारा बन्द गरेको अवस्थामा देखाउनेछ ।
{=SUM((A1:A40>=C1)*(A1:A40<C2)*B1:B40)}
सूत्र यस तथ्यमा आधारित छ कि तुलनाको परिणाम 1 हो यदि मापदण्ड पूरा हुन्छ र यदि 0 भेटिएन भने। व्यक्तिगत तुलना परिणाम एक array को रूपमा व्यवहार गरिनेछ र म्याट्रिक्स गुणनमा प्रयोग गरिन्छ, र अन्तमा व्यक्तिगत मान परिणाम म्याट्रिक्स दिनको लागि कुल गरिनेछ।
SUMIF
दिएको मापदण्डमा रहेर निर्दिष्ट कक्षहरू थप्दछ । जब तपाईँं निश्चित मान खोजी गर्नुहुन्छ यो प्रकार्य ब्राउज दायरामा प्रयोग गर्नलाई प्रयोग हुन्छ ।
वाक्य संरचना
SUMIF(range; criteria; sum_range)
दायरा त्यो दायरा हो जसमा मापदण्ड लागू गर्नुपर्ने हुन्छ ।
मापदण्ड खोजी मापदण्ड देखाउने कक्ष हो, वा आफैमा एउटा खोजी मापदण्ड हो ।यदि मापदण्ड सूत्रमा लेखिएको छ भने, यसलाई डबल उद्धरण द्वारा घेर्नुपर्दछ ।
SumRange दायरा हो जसको दायराहरू योगी हुन्छन्। यदि यो प्यारामिटर संकेत गरिएको छैन भने, दायरामा भेटिएका मानहरू संक्षेपमा छन्।
SUMIF supports the reference concatenation operator (~) only in the Criteria parameter, and only if the optional SumRange parameter is not given.
उदाहरण
ऋणात्मक सङ्ख्याहरू मात्र जोड्न: =SUMIF(A1:A10;"<0")
=SUMIF(A1:A10;">0";B1:10) - sums values from the range B1:B10 only if the corresponding values in the range A1:A10 are >0.
See COUNTIF() for some more syntax examples that can be used with SUMIF().
SUMSQ
यदि तपाईँं सङ्ख्याहरूको (तर्कहरूको वर्गहरूको जम्मा गर्दा) वर्गहरूको जम्मा गणना गर्नलाई चाहेको खण्डमा तिनीहरूलाई पाठ फाइल भित्र प्रविष्ट गर्नुहोस्
वाक्य संरचना
SUMSQ(number 1 to 30)
सङ्ख्या १ देखि सङ्ख्या ३० ३० तर्कहरूको जोड हो जसको वर्गहरू गणना गर्नुपर्दछ ।
उदाहरण
यदि तपाइँ 2; 3 र 4 अंकहरू संख्या 1; 2 र 3 पाठ बाकसहरूमा प्रविष्ट गर्नुहुन्छ भने, 29 परिणामको रूपमा फर्काइने छ।
TAN
दिएको कोणको स्पर्शरेखा फर्काउँदछ ।
वाक्य संरचना
TAN(number)
सङ्ख्या रेडियनमा कोण हो ।
To return the tangent of an angle in degrees, use the RADIANS function.
उदाहरण
=TAN(PI()/4) ले 1 फर्काउँछ, PI/4 रेडियनको ट्यान्जेन्ट।
=TAN(RADIANS(45))ले "१", ४५ डिग्री को tangent फर्काउछ।
TANH
सङ्ख्याको हाइपरबोलिक स्पर्श रेखा फर्काउँदछ ।
वाक्य संरचना
TANH(number)
सङ्ख्या सङ्ख्या हो जसको हाइपरबोलिक स्पर्शरेखा गणना गर्नु पर्दछ ।
उदाहरण
=TAN(0) ले ० फर्काउँदछ,० को हाइपरबोलिक स्पर्शरेखा।
TRUNC
दशमलव स्थानहरू हटाएर सङ्ख्यालाई छोट्याउन्छ।
वाक्य संरचना
TRUNC(number; count)
फर्काउँछ नम्बरबढीमागणना हुने दशमलव स्थानहरू।अधिकतम दशमलव स्थानहरू हटाइएका छन्, साइन बाबजुद।
TRUNC(Number; 0) ले धनात्मक सङ्ख्याहरूको लागि INT(Number) को जस्तै व्यवहार देखाउँछ, तर ऋणात्मक संख्याहरूको लागि प्रभावकारी रूपमा शून्य तिर मिलान गर्दछ।
दृश्यात्मकपरिणामको दशमलव स्थानहरू निर्दिष्ट गरिएको छLibreOffice - प्राथमिकताहरूउपकरणहरू - विकल्पहरू - LibreOffice Calc - गणना गर्नुहोस्
उदाहरण
=TRUNC(1.239;2)ले 1.23 फर्काउँछ। 9 हराएको छ।
=TRUNC(-1.234999;3) ले -1.234 फर्काउँछ | सबै 9s (९ का मात्रा) बिलिप्त हुने छ |
वस्तु
दिएका तर्कहरूको रूपमा सबै सङ्ख्याहरू गुणन गर्दछ र गुणन फल फर्काउँदछ ।
वाक्य संरचना
PRODUCT(सङ्ख्या १ देखि ३०)
सङ्ख्या १ देखि सङ्ख्या ३० ३० तर्कहरू हुन्छन् जसमा गुणन फल गणना हुन्छ ।
PRODUCT returns number1 * number2 * number3 * ...
उदाहरण
=PRODUCT(2;3;4)ले 24 फर्काउँछ।