प्रकार्यहरू

डाटाबेस प्रकार्य

यो सेक्सन एउटा रेकर्डका लागि डेटाको एउटा पङ्क्तिको रूपमा सङठित डेटा सहित प्रयोग भएका प्रकार्यसँग बयान गरिन्छ ।

द्रष्टव्य प्रतिमा

डेटाबेस वर्ग LibreOffice संग एकीकृत डेटाबेस मा भ्रमित हुनसक्छ। यद्यपि, LibreOffice मा डेटाबेस र LibreOffice डेटाबेस कोटी बीच कुनै जडान छैन।


उदाहरण डेटा:

प्रकार्यको व्याख्या गरिएका केही उदाहरणहरूमा दिएका डेटा प्रयोग हुन्छन् ।

दायरा A1:E10 जोको जन्म दिनको भोजमा निम्त्याईएको बच्चाहरूको सूची हो । प्रत्येक प्रविष्टिका लागि जानकारी तल दिएको छ: A स्तम्भले नाम ,B ले दर्जा त्यसपछि वर्षमा उमेर मिटरमा स्कुलको दूरी र तौल किलो ग्राममा हुन्छ ।

A

B

C

D

E

1

नाम

ग्रेड

उमेर

स्कूल सम्मको दूरी

वजन

2

यान्डी

3

9

150

40

3

बेट्टी

4

10

1000

42

4

चार्ल्स

3

10

300

51

5

डेनियल

5

11

1200

48

6

इभा

2

8

650

33

7

फ्र्याङ्क

2

7

300

42

8

ग्रेटा

1

7

200

36

9

ह्यारी

3

9

1200

44

10

इरिन

2

8

1000

42

11

12

13

नाम

ग्रेड

उमेर

स्कूल सम्मको दूरी

वजन

14

>600

15

16

DCOUNT

5


कक्ष B16 को सूत्र हो =DCOUNT(A1:E10;0;A13:E14)

डाटाबेस प्रकार्य परामितिहरू:

सबै डाटाबेस प्रकार्यहरूका लागि परामिति परिभाषाहरू दिएका छन् ।

डाटाबेस परिभाषित कक्ष दायरा डाटाबेस हो ।

DatabaseField specifies the column where the function operates on after the search criteria of the first parameter is applied and the data rows are selected. It is not related to the search criteria itself. For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

खोजी दायराखोजी दायरा समावेश कक्ष दायरा हो । यदि तपाईँंले एउटा पङ्क्तिमा पृथक दायरा लेख्नुभयो भने तिनीहरू ANDद्वारा जोडिन्छन ।

उस्तै प्रविष्टिहरू खोज्दा LibreOffice Calc ले कसरी व्यवहार गर्दछ भनेर परिभाषित गर्न -LibreOffice Calc - Calculate रोज्नुहोस्।

See also the Wiki page about Conditional Counting and Summation.

DAVERAGE

DAVERAGE ले सबै पङ्क्तिहरू (डाटाबेस रेकर्डहरू)मा सबै कक्षहरू (फाँटहरू)को मानहरूको औसत फर्काउँछ जसले निर्दिष्ट खोजी मापण्डमा मिलाउँदछ ।

खोजीले नियमित अभिव्यक्तिहरूलाई समर्थन गर्दछ। तपाईं You "all.*" प्रविष्ट गर्न सक्नुहुन्छ, उदाहरणका लागि "all" पछि कुनै पनि क्यारेक्टर लागेकाे पहिलो स्थान पत्ता लगाउनका लागि। यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईले नियमित अभिव्यक्तिको स्वचालित मूल्याङ्कन - LibreOffice Calc - गणना

वाक्य संरचना

DAVERAGE(डाटाबेस; डाटाबेस फाँट; खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

माथिको उदाहरणमा (कृपया माथि स्क्रोल गर्नुहोस्) उही उमेरका सबै बच्चाहरूको औसत तौल पत्तालगाउनलाई B16मा दिएका सूत्र प्रविष्ट गर्नुहोस् ।

=DAVERAGE(A1:E10;"तौल";A13:E14)

पङ्क्ति १४मा, उमेरको तल,७,८,९ र त्यसै गरी एक पछि अर्को प्रविष्ट गर्नुहोस्। एउटै उमेरका सबै बच्चाको औसध तौल देखापर्दछ।

DCOUNT

DCOUNTले डाटाबेसमा पङ्क्तिहरू (रेकर्डहरू)को सङ्ख्या गणना गर्दछ जुन निर्दिष्ट खोजी मापदण्ड मिलाउँदछ र सङ्ख्यात्मक मानहरू समाहित गराउँदछ ।

खोजीले नियमित अभिव्यक्तिहरूलाई समर्थन गर्दछ। तपाईं You "all.*" प्रविष्ट गर्न सक्नुहुन्छ, उदाहरणका लागि "all" पछि कुनै पनि क्यारेक्टर लागेकाे पहिलो स्थान पत्ता लगाउनका लागि। यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईले नियमित अभिव्यक्तिको स्वचालित मूल्याङ्कन - LibreOffice Calc - गणना

वाक्य संरचना

DCOUNT(Database; [DatabaseField]; SearchCriteria)

If the DatabaseField argument is omitted, DCOUNT returns the count of all records that satisfy Criteria. For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

माथिको उदाहरणमा (कृपया माथि स्क्रोल गर्नुहोस्), हामी यो जान्न चाहन्छौ कि कति केटाकेटिका लागि विद्यालयको यात्रा ६०० मिटर भन्दा टाढा छ । यो परिणाम कक्ष B16 भण्डार गर्न सकिन्छ । कक्ष B16 मा कर्सर सेट गर्नुहोस् । B16 मा =DCOUNT(A1:E10;D1;A13:E14) सूत्र प्रविष्ट गर्नुहोस् । प्रकार्य विजार्ड ले दायराहरू आगतमा तपाईँंलाई मद्दत गर्छ।

डाटाबेस मूल्याङ्कन गर्नुपर्ने डेटाको दायरा हो,यो केस A1:E10मा यसको हेडरमा समावेश हुन्छ । यो केसमा डाटाबेस भरी डाटाबेस फाँट खोजी दायरा का लागि स्तम्भ निर्दिष्ट गर्दछ ।खोजी दायरा दायरा हो जहाँ तपाईँं खोजी परामितिहरू प्रविष्टि गर्न सक्नुहुन्छ: A13:E14 यो केस मा ।

दोस्रो श्रेणीमा भएका बालबालिका मध्ये कति जना ७ वर्ष भन्दा माथि उमेरका छन् भन्ने बुझ्न D14 कक्षको प्रविष्टि >600 हटाउनुहोस् र Grade अन्तरगत कक्ष B14 मा "2" प्रविष्ट गर्नुहोस् र दायाँपट्टिको कक्ष C14 मा >7 प्रविष्ट गर्नुहोस्। परिणाम 2 निस्किन्छ। दुई बालबालिका दोस्रो श्रेणीमा पर्दछन र ७ वर्ष भन्दा माथि उमेरका छन्। दुवै दायरा एउटै पङ्क्तिमा परेकोले तिनीहरू AND द्वारा संयोजित छन्।

DCOUNTA

DCOUNTA डाटाबेसमा पङ्क्तिहरू (रेकर्डहरू)को सङ्ख्या गणना गर्दछ जसमा निर्दिष्ट खोजी शर्तहरू मिलाउँदछ र सङ्ख्यात्मक र वर्ण सङ्ख्यात्मक मानहरू समाहित गराउँदछ ।

खोजीले नियमित अभिव्यक्तिहरूलाई समर्थन गर्दछ। तपाईं You "all.*" प्रविष्ट गर्न सक्नुहुन्छ, उदाहरणका लागि "all" पछि कुनै पनि क्यारेक्टर लागेकाे पहिलो स्थान पत्ता लगाउनका लागि। यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईले नियमित अभिव्यक्तिको स्वचालित मूल्याङ्कन - LibreOffice Calc - गणना

वाक्य संरचना

DCOUNTA(डाटाबेस;[DatabaseField]; खोजी मापदण्ड)

If the DatabaseField argument is omitted, DCOUNTA returns the count of all records that satisfy Criteria. For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

माथिको उदाहरणमा (कृपया माथि स्क्रोल गर्नुहोस्), तपाईँ त्यो बच्चाहरूको सङ्ख्या खोजी गर्न सक्नुहुन्छ जसको नाम एउटा E वा पछि आउने अक्षरबाट सुरु हुन्छ। B16 मा पढ्नका लागि =DCOUNTA(A1:E10;"नाम";A13:E14) सूत्र सम्पादन गर्नुहोस् । पुरानो खोजी मापदण्ड मेट्नुहोस् र फाँट A14 मा नाम को तल​ >=E प्रविष्टि गर्नुहोस्। नतिजा ५ हो। यदि तपाईँ अहिले पङ्क्ति ८ मा ग्रिटाका लागि सबै सङ्ख्या मानहरू मेट्नुहुन्छ भने, नतिजा ४ मा परिवर्तन हुन्छ। पंक्ति ८ अब गणनामा समावेश गरिएको छैन किन भने यसले कुने मानहरू समाविष्ट गर्दैन। नाम ग्रिटा पाठ हो, मान होइन। नोट गर्नुहोस् कि डेटाबेसफिल्ड प्यारामिटरले मानमा समावेश गरेको स्तम्भलाइ इंगित गर्नुपर्ने हुन्छ​​।

DGET

DGET डाटाबेसमा सान्दर्भित कक्षको सामग्रीहरू फर्काउँदछ, जसमा निर्दिष्ट खोजी दायराहरू मिलाउँदछ । त्रुटिको केसमा प्रकार्यले कि नभेटिएको पङ्क्तिका लागि#VALUE! कि एकभन्दा बढी कक्षमा भेटिएको Err502 फर्काउँदछ ।

खोजीले नियमित अभिव्यक्तिहरूलाई समर्थन गर्दछ। तपाईं You "all.*" प्रविष्ट गर्न सक्नुहुन्छ, उदाहरणका लागि "all" पछि कुनै पनि क्यारेक्टर लागेकाे पहिलो स्थान पत्ता लगाउनका लागि। यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईले नियमित अभिव्यक्तिको स्वचालित मूल्याङ्कन - LibreOffice Calc - गणना

वाक्य संरचना

DGET(डाटाबेस; डाटाबेस फाँट; खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

माथिको उदाहरणमा (कृपया,माथि स्क्रोल गर्नुहोस्), एउटा बच्चा कुन दर्जामा पर्दछ हामीले निर्धारण गर्न सकिन्छ जसको नाम कक्ष A14 मा प्रविष्टि गरिन्छ । सूत्र कक्ष B16 मा प्रविष्टि गरिन्छ अघिल्लो उदाहरणबाट थोरै फरक पाइन्छ किनभने एउटा स्तम्भ (एउटा डाटाबेस फाँटमा) मात्र डाटाबेस फाँटका लागि प्रविष्टि गर्न सकिन्छ । तलको सूत्र प्रविष्ट गर्नुहोस्:

=DGET(A1:E10;"Grade";A13:E14)

A14 मा फ्रयाङ्क नाम प्रविष्टि गराउनुहोस्, र परिणाम २ देख्नुहुन्छ । फ्रयाङ्क दोस्रो दर्जामा देख्नुहुन्छ । "Grade" को सट्टामा "Age" प्रविष्ट गर्नुहोस् र तपाईँले फ्रयाङ्कको उमेर पाउनुहुन्छ ।

अथवा कक्ष C14 मा मान ११ मात्र प्रविष्ट गर्नुहोस् ,र यो पङ्क्तिमा अरू प्रविष्टिहरू मेट्नुहोस् । तल दिएको अनुसार B16 मा सूत्र सम्पादन गर्नुहोस् l

=DGET(A1:E10;"Name";A13:E14)

अर्को दर्जाको सट्टामा नाम क्वेरी गरिन्छ । उत्तर एक पटक देखा पर्दछ जसामा बच्चा ११ वर्षमात्र पुगेको हुन्छ ।

DMAX

DMAXले डाटाबेस (सबै रेकर्डहरू) मा कक्ष (फाँट)को अधिकतम सामग्री फर्काउँदछ जसले निर्दिष्ट खोजी अवस्थाहरू मिलाउँदछ ।

खोजीले नियमित अभिव्यक्तिहरूलाई समर्थन गर्दछ। तपाईं You "all.*" प्रविष्ट गर्न सक्नुहुन्छ, उदाहरणका लागि "all" पछि कुनै पनि क्यारेक्टर लागेकाे पहिलो स्थान पत्ता लगाउनका लागि। यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईले नियमित अभिव्यक्तिको स्वचालित मूल्याङ्कन - LibreOffice Calc - गणना

वाक्य संरचना

DMAX(डाटाबेस डाटाबेस फाँट, खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

माथिको उदाहरणमा (कृपया माथि स्क्रोल गर्नुहोस्) तौलिएका प्रत्येक स्तरमा कतिसम्म भारयुक्त बच्चा छन् भन्ने कुरा पत्ता लगाउनलाई B16मा दिएका सूत्र प्रविष्ट गर्नुहोस् ।

=DMAX(A1:E10;"तौल";A13:E14)

दर्जा(Grade) को तल १,२,३, र त्यसरिनै, एक पछि अर्को गर्दै प्रविष्टि गर्नहोस्, स्तर सङ्ख्या प्रविष्टि गरिसके पछि ती स्तरमा देखापरेको सबैभन्दा गह्रौँ बच्चाको तौल ।

DMIN

DMIN ले डाटाबेस मा कक्ष (फाँट) को न्यूनतम सामग्री फर्काउँदछ जसले निर्दिष्ट खोजी मापदण्ड मिलाउँदछ ।

खोजीले नियमित अभिव्यक्तिहरूलाई समर्थन गर्दछ। तपाईं You "all.*" प्रविष्ट गर्न सक्नुहुन्छ, उदाहरणका लागि "all" पछि कुनै पनि क्यारेक्टर लागेकाे पहिलो स्थान पत्ता लगाउनका लागि। यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईले नियमित अभिव्यक्तिको स्वचालित मूल्याङ्कन - LibreOffice Calc - गणना

वाक्य संरचना

DMIN(डाटाबेस; डाटाबेस फाँट खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

माथिको उदाहरणमा (कृपया माथि स्क्रोल गर्नुहोस्) प्रत्येक स्तरमा बच्चाहरूका लागि स्कुल सम्मको सबभन्दा छोटो दूरी पत्ता लगाउन B16मा दिएका सूत्र प्रविष्ट गर्नुहोस् ।

=DMIN(A1:E10;"स्कुलको दुरी";A13:E14)

१४ पङ्क्तिमा, दर्जा मा, १,२,३ र त्यसरिनै एक पछि अर्को प्रविष्टि गराउनुहोस् । प्रत्येक स्तरको उपस्थिति गराउनका लागि स्कुल सम्मको सबभन्दा छोटो दूरी।

DPRODUCT

DPRODUCT ले डेटा दायराको बहुविध सबै कक्षहरू जहाँ कक्ष सामग्रीहरूले खोजी दायरामा मिलाउँदछन ।

खोजीले नियमित अभिव्यक्तिहरूलाई समर्थन गर्दछ। तपाईं You "all.*" प्रविष्ट गर्न सक्नुहुन्छ, उदाहरणका लागि "all" पछि कुनै पनि क्यारेक्टर लागेकाे पहिलो स्थान पत्ता लगाउनका लागि। यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईले नियमित अभिव्यक्तिको स्वचालित मूल्याङ्कन - LibreOffice Calc - गणना

वाक्य संरचना

DPRODUCT(डाटाबेस डाटाबेस फाँट खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

जन्मदिनको पार्टीसँग माथिको (स्क्रोल माथि, कृपया)को उदाहरणमा, त्यहाँ यो प्रकार्यको कुनै अर्थयुक्त अनुप्रयोग छैन ।

DSTDEV

DSTDEV नमूनामा आधारित जनसङ्ख्याको स्ट्याण्डर्ट डेभिएसन गणना गर्दछ । डाटाबेस स्तम्भमा सङ्ख्याहरू प्रयोग गर्दा ती दिएका सर्तहरू मिल्नु पर्दछ । रेकर्डहरू डेटाको नमूनाको रूपमा वर्णन गरिन्छ । तिनीहरूको अर्थ जसमा उँदारणमा केटाकेटीले सबै केटाकेटीको क्रस सेक्सन प्रदर्शन गर्दछ । द्रष्टव्य गर्नुहोस् जसले प्रदर्शित परिणाम एक हजार भन्दा तलको नमूनाबाट परिणाम पत्ता लगाउन सक्तैन ।

खोजीले नियमित अभिव्यक्तिहरूलाई समर्थन गर्दछ। तपाईं You "all.*" प्रविष्ट गर्न सक्नुहुन्छ, उदाहरणका लागि "all" पछि कुनै पनि क्यारेक्टर लागेकाे पहिलो स्थान पत्ता लगाउनका लागि। यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईले नियमित अभिव्यक्तिको स्वचालित मूल्याङ्कन - LibreOffice Calc - गणना

वाक्य संरचना

DSTDEV(डाटाबेस; डाटाबेस फाँट; खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

उदाहरणमा (स्क्रोल माथि, कृपया) उही उमेरका बच्चाहरूका लागि स्कुल सम्मको सबभन्दा छोटो दूरी पत्तालगाउनलाई B16मा दिएका सूत्र प्रविष्ट गर्नुहोस् ।

=DSTDEV(A1:E10;"तौल";A13:E14)

पङ्क्ति १४ मा , उमेर मा ७,८,९ र त्यसरी नै एक पछाडि अर्को गर्दै प्रविष्ट गर्नुहोस् । परिणामले यो उमेरका सबै केटाकेटीको तौलको स्ट्याण्डर्ड डेभिएसन देखाएको हुन्छ ।

DSTDEVP

DSTDEVP ले डेटा दायराको सबै कक्षहरूमा आधारित जनसङ्ख्याको स्ट्याण्डर्ड डेभिएसन गणना गर्दछ जुन खोजी दायराहरूमा मिल्छ ।उदाहरणबाट रेकर्डहरू सबै जनसङ्ख्याको रूपमा वर्णन गरिन्छ ।

खोजीले नियमित अभिव्यक्तिहरूलाई समर्थन गर्दछ। तपाईं You "all.*" प्रविष्ट गर्न सक्नुहुन्छ, उदाहरणका लागि "all" पछि कुनै पनि क्यारेक्टर लागेकाे पहिलो स्थान पत्ता लगाउनका लागि। यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईले नियमित अभिव्यक्तिको स्वचालित मूल्याङ्कन - LibreOffice Calc - गणना

वाक्य संरचना

DSTDEVP(डाटाबेस; डाटाबेस फाँट; खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

जोको जन्म दिनको पार्टी (कृपया, माथि स्क्रोल गर्नुहोस्) मा उही उमेरका सबै केटाकटीका लागि तौलको स्ट्याण्डर्ड डेभिएसन पत्ता लगाउन B16मा दिएको सूत्र -प्रविष्ट गर्नुहोस्:

=DSTDEVP(A1:E10;"तौल";A13:E14)

पङ्क्ति १४ मा, उमेर मा ७,८,९, र त्यसपछि अरू त्यसरिनै एक पछि अर्को प्रविष्ट गर्नुहोस् । तौल जाँच गरिएको सबै एउटै उमेर भएका केटाकेटीको तौलको स्ट्याण्डर्ड डेभिएसन नै परिणाम हुन्छ ।

DSUM

DSUM ले सबै पङ्क्तिहरू(रेकर्डहरू)मा डाटाबेस फाँटमा सबै कक्षहरूको जम्मा फर्काउँदछ जसले निर्दिष्ट खोजी दायरा मिलाउँदछ ।

खोजीले नियमित अभिव्यक्तिहरूलाई समर्थन गर्दछ। तपाईं You "all.*" प्रविष्ट गर्न सक्नुहुन्छ, उदाहरणका लागि "all" पछि कुनै पनि क्यारेक्टर लागेकाे पहिलो स्थान पत्ता लगाउनका लागि। यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईले नियमित अभिव्यक्तिको स्वचालित मूल्याङ्कन - LibreOffice Calc - गणना

वाक्य संरचना

DSUM(डाटाबेस;डाटाबेस फाँट;खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

दोस्रो दर्जामा रहेका केटाकेटी जोजको जन्मदिनको पार्टी (कृपया, माथि स्क्रोल गर्नुहोस्)मा सबै केटाकटीको विद्यालयमा जोडिएको दूरीको लम्बाइ पत्तालगाउन B16मा तल दिइएको सूत्र प्रविष्ट गर्नुहोस्:

=DSUM(A1:E10;"स्कुल सम्मको दूरी";A13:E14)

दर्जा/स्तर(Grade) को तल १४ पङ्क्तिमा प्रविष्ट गर्नुहोस् । सबै केटाकेटीको विद्यालयको दूरीहरूको जोड (१९५०) जो दोस्रो दर्जामा प्रदर्शन गरिन्छ ।

DVAR

DVAR सबै रेकर्डहरूमा डाटाबेस फाँटको सबै कक्षहरूको भ्यारियन्स फर्काउँदछ जसमा निर्दिष्ट खोजी दायरा मिल्छ । उदाहरणबाट रेकर्डहरू डेटाको नमूनाको रूपमा वर्णन गरिन्छ । एक हजार भण्दा कमको नमूना जनसङ्ख्याबाट प्रदर्शित परिणाम पत्ता लगाउन सकिँदैन ।

खोजीले नियमित अभिव्यक्तिहरूलाई समर्थन गर्दछ। तपाईं You "all.*" प्रविष्ट गर्न सक्नुहुन्छ, उदाहरणका लागि "all" पछि कुनै पनि क्यारेक्टर लागेकाे पहिलो स्थान पत्ता लगाउनका लागि। यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईले नियमित अभिव्यक्तिको स्वचालित मूल्याङ्कन - LibreOffice Calc - गणना

वाक्य संरचना

DVAR(डाटाबेस; डाटाबेस फाँट; खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

माथिको (कृपया, माथि स्क्रोल गर्नुहोस्) उदाहरणको एउटै उमेरका सबै केटाकेटीको तौलको भ्यारियन्स पत्तालगाउन, B16 तल दिएको सूत्र प्रविष्ट गर्नुहोस्:

=DVAR(A1:E10;"Weight";A13:E14)

पङ्क्ति १४मा उमेरको तल ७,८,९, र त्यसपछि अरू त्यसरिनै एक पछि अर्को प्रविष्ट गर्नुहोस् ।परिणामको रूपमा तपाईँं यो उमेरका सबै बच्चाहरूको तौल मानहरूको भेरियन्स देख्न सक्नुहुन्छ ।

DVARP

DVARP सबै रेकर्डहरूमा डाटाबेस फाँटमा सबै मानहरूको भ्यारियन्स गणना गर्दछ जसमा निर्दिष्ट खोजी दायरा मिलाउँदछ । उदाहरणमा भएका रेकर्डहरू सम्पूर्ण जनसङ्ख्याको रूपमा वर्णन गरिन्छ ।

खोजीले नियमित अभिव्यक्तिहरूलाई समर्थन गर्दछ। तपाईं You "all.*" प्रविष्ट गर्न सक्नुहुन्छ, उदाहरणका लागि "all" पछि कुनै पनि क्यारेक्टर लागेकाे पहिलो स्थान पत्ता लगाउनका लागि। यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईले नियमित अभिव्यक्तिको स्वचालित मूल्याङ्कन - LibreOffice Calc - गणना

वाक्य संरचना

DVARP(डाटाबेस; डाटाबेस; फाँट खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

जोको जन्मदिनको पार्टी (कृपया, माथि स्क्रोल गर्नुहोस् )मा उही उमेरको सबै बच्चाहरूका लागि तौलको भ्यारियन्स पत्तालगाउन B16मा तल दिएको सूत्र प्रविष्ट गर्नुहोस्:

=DVARP(A1:E10;"तौल";A13:E14)

पङ्क्ति १४ मा उमेरको तल ७,८,९, र अरू यसैगरि एक पछाडि अर्को प्रविष्ट गर्नुहोस् । जोजको जन्मदिनको पार्टीमा उपस्थित यो उमेरको सबै केटाकेटीहरको तौल मानहरूको भेरियेन्स निस्कन्छ ।