Functions by Category

यो सेक्सनमा LibreOffice क्याल्क प्रकार्यहरूको वर्णन गरिन्नछ । धेरै प्रकार्यरु प्रकार्य विजार्डमा युक्तिसङ्गत कोटिहरूमात्र विभाजन गरिन्छ ।

डाटाबेस

यो सेक्सन एउटा रेकर्डका लागि डेटाको एउटा पङ्क्तिको रूपमा सङठित डेटा सहित प्रयोग भएका प्रकार्यसँग बयान गरिन्छ ।

मिति र समय

These spreadsheet functions are used for inserting and editing dates and times.

वित्तिय

यो कोटिले LibreOffice क्याल्क

सूचना

यो कोटिले तथ्याङ्क/सुचनाप्रकार्यहरू(functions) समावेश गराउँदछ ।

युक्तिसङ्गत

This category contains the Logical functions.

गणितीय

यो कोटिले क्याल्कका लागि गणितीयप्रकार्य समाहित गराउँदछ ।

एरे

यो कोटिमा एरे प्रकार्यहरू समावेश हुन्छ ।

तथ्याङ्कीय

यो कोटिले तथ्याङ्कप्रकार्यहरू समावेश गराउँदछ ।

स्प्रेडसिट

यो सेक्सनमा साथमा उदाहरण सहित स्प्रेडसिटहरू प्रकार्यको व्याख्या समावेश गराउँदछ ।

पाठ

This section contains descriptions of the Text functions.

थप-मा

The following describes and lists some of the available add-in functions.