प्रकार्य विजार्ड

Opens the Function Wizard, which helps you to interactively create formulas. Before you start the Wizard, select a cell or a range of cells from the current sheet, in order to determine the position at which the formula will be inserted.

यो आदेश पहुँच गर्न...

Choose Insert - Function.

+F2

On Formula Bar, click

Icon

प्रकार्य विजार्ड


द्रष्टव्य प्रतिमा

You can download the complete ODFF (OpenDocument Format Formula) specification from the OASIS web site.


प्रकार्य विजार्ड सँग दुईटा ट्याबहरू हुन्छन्: प्रकार्यहरू सूत्रहरू सिर्जना गर्न प्रयोग हुन्छन् र संरचना सूत्र बनावट जाँच गर्न प्रयोग गरिन्छ ।

प्रकार्यहरू ट्याब

Search

Search for a part of the function name.

कोटि

Lists all the categories to which the different functions are assigned. Select a category to view the appropriate functions in the list field below. Select "All" to view all functions in alphabetical order, irrespective of category. "Last Used" lists the functions you have most recently used.

You can browse the full List of Categories and Functions

प्रकार्य

Displays the functions found under the selected category. Double-click to select a function. A single-click displays a short function description.

एरे

Specifies that the selected function is inserted into the selected cell range as an array formula. Array formulas operate on multiple cells. Each cell in the array contains the formula, not as a copy but as a common formula shared by all matrix cells.

एरेविकल्प उस्तै +Shift+Enter आदेशमा हुन्छ जुनचाहिँ पानामा सूत्रहरू प्रविष्टि गर्न र निश्चित गर्न प्रयोग हुन्छ:{ } दुइटा कोष्ठकद्वारा म्याट्रिक्सको रूपमा निश्चित गरेको सूत्रको रूपमा सूत्र घुसाइन्छ ।

द्रष्टव्य प्रतिमा

१२८ कक्षहरूद्वारा एरे दायराको अधिकतम साइज १२८ हुन्छ ।


तर्कहरू आगत फाँटहरू

तपाईँंले प्रकार्यमा डबल-क्लिक गर्दा , तर्कहरू आगत फाँट (हरू) संवादको दायाँ भागमा उपस्थित हुन्छन् । तर्कको रूपमा कक्ष सन्दर्भ चयन गर्न कक्षभित्र सीधै क्लिक गर्नुहोस् वा माउस बटन तलझरेको अवस्थामा पानामा आवश्यक दायरा तान्नुहोस्, । तपाईँं संवादमा अनुरूप फाँटहरू भित्र सीधै सङ्ख्यात्मक र अरू मानहरू वा सन्दर्हरू प्रविष्टि पनि गर्न सक्नुहुन्छ । जब मिति प्रविष्टिहरू प्रयोग गर्दा तपाईँं ठीक ढाँचा प्रयोग गर्न निश्चित हुनुहोस् स्प्रेडसिटमा परिणाम घुसाउनलाई ठीक छ क्लिक गर्नुहोस् ।

सङ्कुचित गर्नु॒होस/अधिकतम बनाउनुहोस

Click the Shrink आगत फाँटको साइजमा संवाद घटाउन प्रतिमा. यो पानामा आवश्यक सन्दर्भ चिन्ह लगाउन भन्दा सजिलो छ.प्रतिमाहरू Maximize प्रतिमामा स्वचालितरूपले रूपान्तरण हुन्छन. यसको मौलिक आकारमा संवाद पूर्वावस्थामा राख्न क्लिक गर्नुहोस.

तपाईँंले माउसद्वारा पानामा क्लिक गर्ना साथ संवाद स्वत: न्यून हुन्छ। तपाईँंले माउस बटन हटाउनासाथ,संवाद पूर्वावस्थामा आउछ र कागजातमा माउसद्वारा परिभाषित सन्दर्भ दायरा निलो फ्रेमद्वारा हाइलाइट हुन्छ।

प्रतिमा

सङ्कुचित गर्नु॒होस

प्रतिमा

ठूलो बनाउनुहोस

प्रकार्य परिणाम

तपाईँंले तर्कहरू प्रकार्यमा प्रविष्टि गरे जतिनै चाँडो परिणाम गणना गरिन्छ । यो पूर्वावलोकनले तपाईँंलाई दिएका तर्कहरू सहित गणनाहरू बाहिर निकाल्न सकिएको खण्डमा जानकारी गराउँदछ । यदि तर्कहरू परिणाममा त्रुटिमा भएको खण्डमा अनुरूप गल्ती सङ्केत प्रदर्शन गरिन्छ ।

आवश्यक आगत प्रविष्टिहरू राम्रो तर्क नामहरूद्वारा सूचीत गरिएको छ

f(x) (चयन गरेको प्रकार्यमा निर्भर)

Allows you to access a subordinate level of the Function Wizard in order to nest another function within the function, instead of a value or reference.

तर्क/परामिति/कक्ष सन्दर्भ(चयन गरेको प्रकार्यमा निर्भर)

The number of visible text fields depends on the function. Enter arguments either directly into the argument fields or by clicking a cell in the table.

नतिजा

Displays the calculation result or an error message.

सूत्र

Displays the created formula. Type your entries directly, or create the formula using the wizard.

पछाडि

Moves the focus back through the formula components, marking them as it does so.

टिप प्रतिमा

पृथक प्रकार्यहरूको मिलेका विशिष्ट सूत्रबाट एउटा प्रकार्य चयन गर्न सूत्र सञ्यालमा प्रकार्य डबल-क्लिक गर्नुहोस् ।


पछिल्लो

Moves forward through the formula components in the formula window. This button can also be used to assign functions to the formula. If you select a function and click the Next button, the selection appears in the formula window.

टिप प्रतिमा

सूत्र सञ्झ्यालमा यसलाई रूपान्तरण गर्न चयन सञ्झ्यालमा प्रकार्य डबल-क्लिक गर्नुहोस् ।


हुन्छ

Ends the Function Wizard, and transfers the formula to the selected cells.

रद्द गर्नुहोस्

Closes the dialog without implementing the formula.

बनावट ट्याब

यो पृष्ठमा तपाईँंले प्रकार्यको बनावट हेर्न सक्नुहुन्छ

द्रष्टव्य प्रतिमा

यदि तपाईँंले प्रकार्य सञ्झ्याल सुरु गर्नुहुन्छ भने त्यस बेला एउटा कक्षमा कक्ष कर्सरको स्थिति मिलाइन्छ जसमा प्रकार्य पहिले नै समाहित हुन्छ ।बनावटट्याब खोलिन्छ र यसले हालको सूत्रको संयोजन देखाउँदछ ।


बनावट

Displays a hierarchical representation of the current function. You can hide or show the arguments by a click on the plus or minus sign in front.

द्रष्टव्य प्रतिमा

हरियो थोप्लाहरू प्रविष्टिगरिएका तर्कहरू ठीक छ भन्ने जनाउँदछ । रातो थोप्लाहरूले गलत डेटा प्रकारहरू भन्ने जनाउँदछ । उदाहरणका लागि: SUM प्रकार्यले पाठको रूपमा प्रविष्टि गरेको एउटा तर्क भएको खण्डमा SUMको रूपमा रातोमा हाइलाइट गरिँदा सङ्ख्या प्रविष्टिहरू मात्र गर्ने अनुमति पाइन्छ ।