पाना घुसाउनुहोस्

ले एउटा नयाँ पाना घुसाउन प्रयोग गरिने विकल्प परिभाषित गर्दछ । तपाईँ फाइलबाट एउटा नयाँ पाना घुसाउनु सक्नुहुन्छ, वा एउटा अवस्थित पाना घुसाउनु सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Sheet - Insert Sheet.


स्थिति

तपाईँंको कागजात भित्र नयाँ पाना घुसाउनलाई स्थान निर्दिष्ट गर्दछ ।

हालको पाना भन्दा अगाडि

हालको पाना अघि सिधै एउटा नयाँ पाना घुसाउँदछ ।

हालको पाना भन्दा पछाडि

हालको पाना पछि सिधै एउटा नयाँ पाना घुसाउँदछ ।

सिर्जना गर्नुहोस्

कागजातभित्र घुसाइएको या नयाँ पाना वा अवस्थित पाना निर्दिष्ट गर्दछ ।

सिर्जना गर्नुहोस्

एउटा नयाँ पाना सिर्जना गर्दछ । नाम फाँटमा पाना नाम प्रविष्टि गर्नुहोस् ।

पानाहरूको सङ्ख्या

सिर्जना गर्नुपर्ने पानाहरूको सङ्ख्या निर्दिष्ट गर्दछ ।

नाम

नयाँ पानाको नाम निर्दिष्ट गर्दछ । यसले दुवै अक्षरहरू र सङ्ख्याहरू समाविष्ट गर्न सक्छ ।

पानाहरू पुन: नामकरण गर्दा

फाइलबाट

हालको कागजातमा एउटा अवस्थित फाइलबाट पाना घुसाउँदछ ।

ब्राउज गर्नुहोस्

एउटा फाइल चयन गर्नका लागि संवाद खोल्दछ ।

उपलब्ध पानाहरू

यदि तपाईँलेIf you selected a file by using the Browse बटन प्रयोग गरेर फाइल चयन गर्नु भयो भने, यसमा समाविष्ट भएको पानाहरू सूची बाकसमा प्रदर्शित हुन्छन् । फाइल बाटो बाकस मुनि प्रदर्शित भएको छ । सूची बाकसबाट घुसाउनका लागि पाना चयन गर्नुहोस् ।

लिङ्क

प्रतिलिपिको सट्टा लिङ्कको रुपमा घुसाउन पाना चयन गर्नुहोस् । हालको सामग्रीहरू देखाउन लिङ्कहरू अद्यावधिक हुन् सक्छन् ।