कक्षहरू घुसाउनुहोस्

ले कक्षहरू घुसाउनुहोस्संवाद खोल्दछ जुनमा विकल्प अनुसार नयाँ कक्षहरू घुसाउन सकिन्छ जुन तपाईँंले निर्दिष्ट गर्नुहुन्छ । ।तपाईँंले सम्पादन गर्नुहोस् - कक्षहरू मेट्नुहोस् रोज्दा तपाईँं कक्षहरू मेट्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Insert - Cells.

Open Insert Cells toolbar from Tools bar:

प्रतिमा

कक्षहरू घुसाउनुहोस्


चयन

यो क्षेत्रले पानामा कक्षहरू घुसाउनका लागि उपलब्ध विकल्प समावेश गर्दछ । पानामा कक्ष दायरा चयन गरेर कक्ष परिमाण र अवस्था निर्धारण गरिन्छ ।

कक्षहरू तल शिफ्ट गर्नुहोस्

जब कक्षहरू घुसाएको हुन्छ दायराको तलतिर चयन गरिएका सामग्रीहरू सर्दछ ।

प्रतिमा

कक्षहरू तल घुसाउनुहोस्

कक्षहरू दायाँ शिफ्ट गर्नुहोस् ।

जब कक्षहरू घुसाएको हुन्छ चयन गरिएका दायराको दायाँमा सामग्रीहरू सर्दछ

प्रतिमा

कक्षहरू दायाँ घुसाउनुहोस्

सम्पूर्ण पङ्क्ति

सम्पूर्ण कक्षहरू घुसाउँदछ । पानामा कक्षहरू चयनद्वारा पङ्क्तिको स्थिति निर्धारण गरिन्छ ।घुसाइएका पङ्क्तिहरूको सङ्ख्या कति पङ्क्तिहरू चयन गरेको छ भन्ने कुरामा निर्भर गर्दछ । मौलिक पङ्क्तिहरूको सामग्रीहरू तल अगाडि सारिन्छ ।

प्रतिमा

पङ्क्तिहरू घुसाउनुहोस्

सम्पूर्ण स्तम्भ

सम्पूर्ण स्तम्भ घुसाउँदछ । पानामा कक्षहरू चयनद्वारा स्तम्भको स्थिति निर्धारण गरिन्छ ।चयन गरिएका स्तम्भहरूको सङ्ख्याद्वारा घुसाउनुपर्ने स्तम्भहरूको सङ्ख्या निर्धारण गरिन्छ । मौलिक स्तम्भहरूको सामग्रीहरू दायाँ सारिन्छ ।

प्रतिमा

स्तम्भहरू घुसाउनुहोस्