पृष्ठ विच्छेद पूर्वावलोकन

Display the page breaks and print ranges in the sheet. Choose View - Normal to switch this mode off.

यो आदेश पहुँच गर्न...

Choose View - Page Break.


पाना विवरण मुद्रण गर्दा

प्रतिलिपिका लागि पृष्ठहरूको सङ्ख्या परिभाषित गर्दा

पृष्ठ विच्छेद पूर्वावलोकनको प्रसङ्ग मेनुले पृष्ठ विच्छेदहरू सम्पादन गर्दा प्रक्रार्यहरू समाहित गर्दछ, दिएका विकल्प संलग्न हुन्छन्:

Delete Page Breaks

हालको सिटको सबै म्यानुअल विच्छेदहरू मेटाउँदछ।

मुद्रण दायरा थप्नुहोस्

छापाई दायराहरूमा चयन भएका कक्षहरू थप्दछ ।