माथि

दायराको तलको जरुरी कक्षको सामग्रीहरू चयन गरेको सहित कम्तीमा दुईवटा पङ्क्तिहरू दायराले भर्दछ ।

यो आदेश पहुँच गर्न...

Choose Sheet - Fill Cells - Up.


यदि चयन गरेको दायरासँग एउटा मात्र स्तम्भ छ भने तल्लो जरुरी कक्षको सामग्रीहरू सबै चयन गरेको कक्षहरू भित्र प्रतिलिपि गरिन्छ । यदि पृथक स्तम्भहरू चयन गरिएको खण्डमा तल्लो जरुरी कक्षहरूको सामग्रीहरू माथि चयन गरेको भित्र प्रतिलिपि गरिन्छ.