तल

दायराको माथिल्लो कक्षको सामग्रीहरू सहित कम्तीमा दुईटा पङ्क्तिहरू चयन गरेको दायराले भर्दछ ।

यो आदेश पहुँच गर्न...

Choose Sheet - Fill Cells - Down.


यदि चयन गरेको दायरासँग एउटा मात्र स्तम्भ छ भने माथिल्लो कक्षको सामग्रीहरू सबै अरूमा प्रतिलिपि गरिन्छ । यदि पृथक स्तम्भहरू चयन गरिएको खण्डमा माथिल्ला अनुरूप कक्षको सामग्रीहरू तल प्रतिलिपि गरिनेछ ।