हेडरहरू र फुटरहरू

Allows you to define and format headers and footers.

हेडरहरू/फुटरहरू संवादले हेडरहरू र फुटरहरू परिभाषित गर्न ट्याबहरू समाहित गर्दछ. यदि समान सामग्री बायाँ/दायाँ विकल्प पृष्ठ शैली संवादमा चिन्हित गरिएको रहेछ भने बायाँ र दायाँ पृष्ठ हेडरहरू र फुटरहरूका लागि अलग ट्याबहरू हुनेछन्.

यो आदेश पहुँच गर्न...

Choose Insert - Headers and Footers.


हेडर/फुटर

पृष्ठ शैलीका लागि हेडर वा फुटर परिभाषित गर्दछ वा ढाँचा गर्दछ ।

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.