म्याक्रो

Choose the macro that you want to execute when the selected graphic, frame, or OLE object is selected. Depending on the object that is selected, the function is either found on the Macro tab of the Object dialog, or in the Assign Macro dialog.

घटना

घटनाहरूको सूची गर्दछ जुन म्याक्रो सँग सम्बन्धित हुन्छन र जसले चयन भएका वस्तुलाई तुरुन्तै मानाङ्कन गर्दछन ।

दिएको तालिकाले म्याक्रोहरू र घटनाहरूको वर्णन गर्दछ सजले वस्तुहरूलाई तपाईँको म्याक्रो लिङ्क गर्न सक्छ ।

घटना

घटना ट्रिगर

OLE वस्तु

ग्राणिक्स

फ्रेम

स्वत:पाठ

ImageMap क्षेत्र

हाइपरलिङ्क

वस्तु क्लिक गर्नुहोस्

वस्तुको चयन गरियो ।

माथि माउस राखियको वस्तु

माउस वस्तुको माथि सर्दछ ।

ट्रिगर हाइपरलिङ्क

क्लिक गरको वस्तुलाई मानाङ्कन भएका हाइपरलिङ्क ।

माउस वस्तुमा छाड्नुहोस्

माउस वस्तुबाट हटाउनुहोस् ।

ग्राफिकहरूको लोड सफल हुन्छ ।

ग्राफिकहरूको सफलतापूर्वक लोड हुन्छन् ।

ग्राफिक्स लोड रोकियो

ग्राफिकहरूको लोड गर्दा प्रयोगकर्ताले समर्थनगरेको हुन्छ उदाहरणका लागि,पृष्ठ डाउनलोडको बेला लिन सकिन्छ)।

ग्राफिकहरूको लोड दोषयुक्त

ग्राफिकहरू सफलतापूर्वक लोड भएका छैनन्, उदाहरणका लागि ग्राफिक भेटाइएको थिएन ।

अल्फा क्यारेक्टरहरूको आगत

पाठ कुञ्जीपाटी मार्फत घुसाइएको हुन्छ ।

नन-अल्फा क्यारेक्टरहरूको आगत

नछापिने क्यारेक्टरहरू कुञ्जीपाटिबाट प्रविष्टि गरेका हुन्छन उदाहरणका लागि ट्याबहरू र लाइन विच्छेदहरू ।

फ्रेमको साइज पुन: मिलाउनुहोस्

फ्रेम माउससँग बढाईयो ।

फ्रेम सार्नुहोस्

माउससँग फ्रेम चल्यो ।

स्वत: पाठ घुसाउनु भन्दा अगाडि ।

पाठ खण्ड घुसाउनु भनदा अगाडि।।

स्वत: पाठ घुसाइसके पछि ।

पाठ खण्ड घुसाइसके पछि ।


म्याक्रोहरू

म्याक्रो रोज्नुहोस् जसलाई तपाईँ चयन भएको बेला घटेको घटना कार्यान्वयन गराउनलाई चाहनुहुन्छ ।

तपाईँलाई प्रकार्यमा घटनाहरू लिङ्क गर्नलाई फ्रमहरूले अनुमति दिन्छन् । त्यसकारण प्रकार्यले यदि यो घटना वा LibreOffice लेखक प्रक्रियामा भएको खण्डमा निर्धारण गर्न सक्छ ।

कोटि

खुला LibreOffice कागजातहरू र अनुप्रयोगहरूको सूची तयार गर्दछ । स्थानको नाममा क्लिक गर्नुहोस् जहाँ तपाईँ म्याक्रोहरू बचत गर्न चाहनुहुन्छ ।

म्याक्रो नाम

उपलब्ध म्याक्रोहरूको सूची तयार गर्दछ । तपाईँ म्याक्रो क्लिक गर्नुहोस् जसले चयन भएको वस्तुलाई मानाङ्कन गर्नलाई चाहनुहुन्छ ।

मानाङ्कन गर्नुहोस्

निर्दिष्ट घटनालाई चयन भएको म्याक्रो मानाङ्कन गर्दछ । मानाङ्कित म्याक्रोको प्रविष्टिहरू घटना पछाडि सेट गरेको हुन्छ ।

हटाउनुहोस्

म्याक्रो हटाउछ जसले चयन भएका वस्तुलाई मानाङ्कित गर्दछ ।

म्याक्रो छनोट

मानांङ्कन गर्न चाहेको म्याक्रो चयन गर्नुहोस्