ThisComponent Statement

सक्रिय अवयवको ठेगाना दिनुहोस् जसको कारण यसका गुणहरू सेट गर्न र पढ् सकियोस् ।

वाक्य संरचना:

ThisComponent

उदाहरण:

Sub Main

REMले पाठ कागजातमा "सामग्रीहरूको तालिका"अद्यावधिक गर्दछ ।

Dim allindexes, index As Object

    allindexes = ThisComponent.getDocumentIndexes()

    index = allindexes.getByName("सामग्रीहरूको तालिका१")

    REMले सामग्री र १को तालिकाकोलागि पूर्वनिर्धारित नाम प्रयोग गर्दछ ।

    index.update()

End Sub