GlobalScope

आधारभूत स्रोत सङ्केत र संवादहरू लाइब्रेरी प्रणालीमा सङठित गरिएका हुन्छन् ।

आधारभूत मा:

संवादहरू भित्र:

दुबै लाइब्रेरी कन्टेनरहरू अनुप्रयोग स्तर र प्रत्येक लाइब्रेरी कागजात भित्र अवस्थित हुन्छन । आधारभूत कागजातमा, कागजातको लाइब्रेरी कन्टेनरहरू स्वत:रूपमै बोलाइन्छन् । कागजात भित्रबाट मात्र बिश्वब्यापी लाइब्रेरी कन्टेनरहरू बोलाउन चाहेमा तपाईँ कुञ्जी शब्द बिश्वब्यापी प्रयोजनको प्रयोग जरुरी हुन्छ ।

वाक्य संरचना:

GlobalScope

उदाहरण:

आधारभूत कागजातका उदाहरण

कागजात लाइब्रेरी मानकमा संवाद१ बोलाउदा

oDlgDesc = DialogLibraries.Standard.Dialog1

अनुप्रयोग लाइब्रेरी लाइब्रेरी१मा संवाद२ बोलाउदा

oDlgDesc = GlobalScope.DialogLibraries.Library1.Dialog2