CreateUnoDialog Function

आधारभूत Uno वस्तु सिर्जना गर्दछ जसले आधारभूत रनटाइमको बेलामा Uno संवाद नियन्त्रणको प्रतिनीधित्व गर्दछ ।

संवादहरू संवाद लाइब्रेरीहरूमा परिभाषित हुन्छन् । संवाद प्रदर्शन गर्नलाई लाइब्रेरीबाट "जीबित"संवाद सिर्जना गर्न जरुरी हुन्छ ।

See उदाहरणहरू.

वाक्य संरचना:

CreateUnoDialog( oDlgDesc )

उदाहरण:

'संवाद लाइब्रेरीबाट संवाद वर्णन पाउन सकिन्छ

oDlgDesc = DialogLibraries.Standard.Dialog1

' Generate "live" dialog

oDlgControl = CreateUnoDialog( oDlgDesc )

' "जिबित"संवाद प्रदर्शन गरनुहोस्

oDlgControl.execute