CreateUnoStruct Function

Uno बनौट प्रकारको दृष्टान्तमा सिर्जना गर्दछ ।

तपाईँको कथनका लागि दिएको बनौट:

नयाँ com.sun.star.beans.Propertyको रूपमा Dim oStruct

वाक्य संरचना:

oStruct = CreateUnoStruct( Uno प्रकार नाम )

उदाहरण:

oStruct = CreateUnoStruct( "com.sun.star.beans.Property" )