GetSystemTicks Function

सञ्चालन प्रणालीद्वारा प्रदान गरिएको प्रणाली टिक्सको नम्बर फर्काउँछ । यो प्रकार्यको तपाईँ निश्चित प्रकिर्याहरू अनुकूल गर्नलाई प्रयोग गर्नसक्नहुन्छ ।

वाक्य संरचना:

GetSystemTicks()

मान फर्काउनुहोस्:

लामो

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleWait

Dim lTick As Long

    lTick = GetSystemTicks()

    Wait 2000

    lTick = (GetSystemTicks() - lTick)

    MsgBox "" & lTick & " Ticks" ,0,"The pause lasted"

End Sub