Wait Statement

समयको मात्राका लागि कार्याक्रम कार्यान्वन रोकावट जसलाई तपाईँले मिलिसेकेण्डमा निर्दिष्ट गर्नुहुन्छ ।

वाक्य संरचना:

millisec पर्खनुहोस्

परामितिहरू:

मिलिसेकेण्ड:सङ्ख्यात्मक अभिव्यक्ति जसले कार्याक्रम कार्यान्वयन हुनु भन्दा अगाडिसम्म पर्खाउनलाई समय(मिलिसेकेण्डहरूमा)को मात्रा सम्मिलित गराउछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleWait

Dim lTick As Long

    lTick = GetSystemTicks()

    Wait 2000

    lTick = (GetSystemTicks() - lTick)

    MsgBox "" & lTick & " Ticks" ,0,"The pause lasted"

End Sub