Shell Function

यदि आवश्यकता परेको खण्डमा, अर्को अनुप्रयोग सुरु गर्दछ र सम्बन्धित सञ्झ्याल शैली परिभाषा गर्दछ ।

वाक्य संरचना

शेल (स्ट्रिङको रूपमा मार्गनाम[, इन्टिजरको रूपमा सञ्झ्यालशैली][, Param स्ट्रिङको रूपमा][, bSync])

परामिति

मार्ग नाम

कार्याक्रमको मार्ग र कार्याक्रम नाम पूरा गर्नुहोस् जसलाई तपाईँले सुरुगर्नलाई चाहनुहुन्छ ।

सञ्झ्याल शैली

ऐच्छिक इन्टिजर अभिव्यक्ति जसमा कार्याक्रमा कार्यान्वयन भएको सञ्झ्यालको शैली निर्दिष्ट गर्नुहोस् दिएको मानहरू सम्भव हुन्छन्:।

0

फोकस लुकाईइको कार्याक्रम सञ्झ्यालमा हुन्छ ।

1

फोकस कार्याक्रम सञ्झ्यालमा मानक साइजमा हुन्छ ।

2

फोकस घाटाइएको कार्याक्रम सञ्झ्यालमा हुन्छ ।

3

फोकस बढाइएको कार्याक्रम सञ्झ्यालमा हुन्छ ।

4

फोकस बिनाको मानक साइज कार्याक्रम सञ्झ्याल ।

6

घटाएको कार्याक्रम सञ्झ्याल, सक्रिय सञ्झ्यालमा बाँकि बचेको फोकस् ।

10

पुरा-पर्दा प्रदर्शन


Param

कुनै स्ट्रिङ अभिव्यक्ति जसमा पास गर्न चाहेको आदेश रेखा निर्दिष्ट गर्नुहोस् ।

bSync

यदि यो मानलेसत्य लाई सेट गरेको खण्डमा शेल आदेश र सबै खLibreOfficeका कार्यहरूले शेल प्रक्रियाहरू पूरा हुदा सम्म पर्खिरहन्छ । यदि यो मानलेझुठो लाई सेट गरेको खण्डमा शेलले शिधै फर्कन्छ । पूर्वनिर्धारित मान झुठो हुन्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

53 फाइल फेला परेन

73 विशेषता लागू गरिएन

उदाहरण

Sub ExampleShellForWin

    Shell("c:\windows\calc.exe",2)

End Sub