अरू आदेशहरू

यो सूची प्रकार्यहरू र कथनहरूको हो जसलाई अरू कोटिहरूमा सम्मिलित गरेको हुँदैन ।

Beep Statement

कम्पुटरको स्पिकर मार्फत आवाज खोल्नुहोस् । यो आवाज प्रणाली-निर्भरमा भरपर्दछ र तपाईँ यसको घुमाव र अन्तरा परिवर्तन गर्न सक्नुहुन्न ।

Shell Function

यदि आवश्यकता परेको खण्डमा, अर्को अनुप्रयोग सुरु गर्दछ र सम्बन्धित सञ्झ्याल शैली परिभाषा गर्दछ ।

Wait Statement

समयको मात्राका लागि कार्याक्रम कार्यान्वन रोकावट जसलाई तपाईँले मिलिसेकेण्डमा निर्दिष्ट गर्नुहुन्छ ।

GetSystemTicks Function

सञ्चालन प्रणालीद्वारा प्रदान गरिएको प्रणाली टिक्सको नम्बर फर्काउँछ । यो प्रकार्यको तपाईँ निश्चित प्रकिर्याहरू अनुकूल गर्नलाई प्रयोग गर्नसक्नहुन्छ ।

Environ Function

स्ट्रिङको रूपमा परिबेश चलको मान फर्काउँछ । परिबेश चल तपाईँसँग भएको सञ्चालन प्रणालीको प्रकारमा निर्भर गर्दछ ।

GetSolarVersion Function

हालको LibreOffice संस्करणको आन्तरिक नम्बर फर्काउँछ ।

GetGuiType Function

सङ्ख्यात्मक मान फर्काउँछ जसले ग्राफिकल प्रयोगकर्ता इन्टरफेस निर्दिष्ट गर्दछ ।

TwipsPerPixelX Function

टिपहरूको नम्बर फर्काउँछ जसले पक्जेलको चौडाइ प्रतिनीधित्व गर्दछ ।

TwipsPerPixelY Function

टिपहरूको नम्बर फर्काउँछ जसले पिक्सेलहरूको उचाइको प्रतिनीधित्व गर्दछ ।

CreateUnoStruct Function

Uno बनौट प्रकारको दृष्टान्तमा सिर्जना गर्दछ ।

CreateUnoService Function

ProcessServiceManagerसँग एउटा Uno सेवा सुरु गर्दछ

GetProcessServiceManager Function

प्रक्रिया सेवा व्यबस्थापक(केन्द्रिय Uno सेवा व्यबस्थापक) फर्काउँछ ।

CreateUnoDialog Function

आधारभूत Uno वस्तु सिर्जना गर्दछ जसले आधारभूत रनटाइमको बेलामा Uno संवाद नियन्त्रणको प्रतिनीधित्व गर्दछ ।

CreateUnoListener Function

स्रोताको दृष्टान्त सिर्जना गर्नुहोस् ।

CreateUnoValue Function

वस्तुमा फर्काउँछ जसले कडाइका साथ टाइप गरेको मान Uno प्रकार प्रणालीलाई सान्दर्भित गर्न प्रतिनीधित्व गर्दछ ।

CreateObject Function

UNOवस्तु सिर्जना गर्नुहोस्

यो तरीकाले प्रकारको परामिरतिको रूपमा पास गरेका दृष्टान्तहरू सिर्जना गर्दछ ।

GetDefaultContext Function

यदि अवस्थित भएमा सेवा प्रक्रिया कारखानामा पूर्वनिर्धारित सामाग्री फर्काउँछ, अन्यथा ० सन्दर्भ फर्काउँछ ।

ThisComponent Statement

सक्रिय अवयवको ठेगाना दिनुहोस् जसको कारण यसका गुणहरू सेट गर्न र पढ् सकियोस् ।

GlobalScope

आधारभूत स्रोत सङ्केत र संवादहरू लाइब्रेरी प्रणालीमा सङठित गरिएका हुन्छन् ।