StrComp Function

दुई स्ट्रिङ तुलना गर्नुहोस् र इन्टेजर मान फर्काउनुहोस् जसले तुलना परिमाणको प्रतिनीधित्व गर्दछ ।

वाक्य संरचना:

StrComp (स्ट्रिङको रूपमा पाठ१, स्ट्रिङको रूपमा पाठ२[, तुलना गर्नुहोस्])

मान फर्काउनुहोस्:

इन्टिजर

परामिति:

पाठ:कुनै स्ट्रिङ अभिव्यक्ति

पाठ२:कुनै स्ट्रिङ अभिव्यक्ति

तुलना गर्नुहोस्: यो ऐच्छिक परामितिले तुलना विधि सेट गर्दछ । यदि तुलना = १ भएको खण्डमा यो स्ट्रिङ तुलना केस- संवेदनशील हुन्छ । यदि तुलना = ० भएको खण्डमा सानो वर्ण र ठूलो वर्णको बीचमा अन्तर बन्दैन ।

मान फर्काउनुहोस्

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleStrComp

Dim iVar As Single

Dim sVar As String

    iVar = 123.123

    sVar = Str$(iVar)

    MsgBox strcomp(sVar , Str$(iVar),1)

End Sub