InStr Function

एउटा स्रिङको स्थितिलाई अर्को स्ट्रिङको स्थितिमा फर्काउँछ ।

Instr प्रकार्यले जोडा मिलेर भेटिसकेको स्थितिमा फर्काउँछ । यदि स्ट्रिङ नभेटिएको खण्डमा प्रकार्यले जेरो फर्काउँछ ।

वाक्य संरचना:

InStr ([Start As Long,] Text1 As String, Text2 As String[, Compare])

मान फर्काउनुहोस्:

इन्टिजर

परामितिहरू:

सुरु: सङ्ख्यात्मक अभिव्यक्ति जसले स्ट्रिङमा स्थिति चिनोलाउछ जहाँ निर्दिष्ट स्ट्रिङ सुरु गर्नका लागि खोज्छ । यदि तपाईँले यो परामिति बिर्सिएको खण्डमा स्ट्रिङको पहिलो क्यारेक्टरमा खोजी सुरु हुन्छ । यसका लागि अधिकतम स्विकार्यमान ६५५३५ हो ।

पाठ१: स्ट्रिङ अभिव्यक्ति जसलाई तपाईँ खोज्न चाहनुहुन्छ ।

पाठ२:स्ट्रिङ अभिव्यक्तिका लागि तपाईँ खोज्न चाहनुहुन्छ ।

तुलना गर्नुहोस्: ऐच्छिक सङ्ख्यात्मक अभिव्यक्ति जसले तुलनाको प्रकार परिभाषित गर्दछ । यो परामितिको मान ० वा १ हुनसक्छ । १को पूर्वनिर्धारित मान तुलना पाठमा निर्दिष्ट गर्दछ जसमा केस-संवेदनशील हुँदैन । ० को मान बाइनरि तुलनामा निर्दिष्ट गर्दछ जसमा केस-संवेदनशील हुन्छ ।

यदि पहिले फर्किने परामिति बिर्सिएको खण्डमा रन-टाइम त्रुटिबाट टाढा जानलाई तुलना परामिति सेट नगर्नुहोस् ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExamplePosition

Dim sInput As String

Dim iPos As Integer

    sInput = "कार्यालय"

    iPos = Instr(sInput,"c")

    Print iPos

End Sub