Join Function
सब स्ट्रिङहरूको नम्बरबाट स्ट्रिङ एरेमा स्ट्रिङ फर्काउँछ ।
वाक्य संरचना:
जडान (स्ट्रिङ एरेको रूपमा, डेलिमिटर)
मान फर्काउनुहोस्:
स्ट्रिङ
परामितिहरू:
पाठ: स्ट्रिङ एरे
डलिमिटर (ऐच्छिक): स्ट्रिङ क्यारेक्टर जसलाई परिणाम स्ट्रिङमा स्ट्रिङहरू बिभाजन गर्नलाई प्रयोग हुन्छ । खालीस्थान क्यारेक्टरको पूर्वनिर्धारित डेलिमिटर हो । यदि डेलिमिटर जेरो""लम्बाइको स्ट्रिङ भएको खण्डमा उपस्ट्रिङहरू बिना बिभागक जडान हुन्छन ।