UCase Function

स्ट्रिङमा भएका साना अक्षरलाई ठुला अक्षरमा रूपान्तरण गर्दछ ।

हेर्न पनि मिल्छ: LCase प्रकार्य

वाक्यसंरचना:

UCase (स्ट्रिङको रूपमा पाठ)

फर्कने मान:

स्ट्रिङ

परामितिहरू:

पा: तपाईँले रूपान्तरण गर्न चाहनु भएको कुनै पनि स्ट्रिङ अभिव्यक्ति ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleLUCase

Dim sVar As String

    sVar = "Las Vegas"

    मुद्रण LCase(sVar) REM ले "las vegas" फर्काउँछ ।

    मुद्रण UCase(sVar) REMले "LAS VEGAS"फर्काउँछ ।

End Sub