Right Function

स्ट्रिङ अभिव्यक्तिको दायाँ जरुरी"n"क्यारेक्टरहरूलाई फर्काउँछ ।

See also: बायाँ प्रकार्य.

वाक्य संरचना:

दायाँ (स्ट्रिङको रूपमा पाठ, n लामो रूपमा)

मान फर्काउनुहोस्:

स्ट्रिङ

परामितिहरू:

पाठ:कुनै स्ट्रिङ अभिव्यक्तिको जसमा तपाईँ दायाँको जरुरी क्यारेक्टरहरू फर्काउन चाहनुहुन्छ ।

n: सङ्ख्यात्मक अभिव्यक्ति जसले तपाले फर्काउन चाहेको क्यारेक्टरहरूको नम्बर निर्दिष्ट गर्दछ । यदि n = 0 भएको खण्डमा ० लम्बाइको स्ट्रिङ फर्काउँछ । यसको अधिकतम स्विकार्यमान ६५५३५ हो ।

दिएका उदाहरणले मितिलाई बर्ष-महिना-दिन ढाँचाबाट US मिति ढाँचा (महिना/दिन/बर्ष)मा रूपान्तरण गर्दछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleUSDate

Dim sInput As String

Dim sUS_date As String

    sInput = आगत मञ्जूषा("कृपया अन्तरराष्ट्रिय ढाँचा 'YYYY-MM-DD' मा मिति आगत गर्नुहोस्")

    sUS_date = Mid(sInput, 6, 2)

    sUS_date = sUS_date & "/"

    sUS_date = sUS_date & Right(sInput, 2)

    sUS_date = sUS_date & "/"

    sUS_date = sUS_date & Left(sInput, 4)

    MsgBox sUS_date

End Sub