Mid Function, Mid Statement

(Mid प्रकार्य)स्ट्रिङ अभिव्यक्तिको निर्दिष्ट भाग फर्काउँछ,वा स्ट्रिङ अभिव्यक्तिको भाग अर्को स्ट्रिङ (Mid कथन)सँग प्रतिस्थापन गर्दछ ।

वाक्य संरचना:

Mid (स्ट्रिङको रूपमा पाठ, लामो रूपमा सुरु [, लामो रूपमा लम्बाइ])वा Mid (स्ट्रिङको रूपमा पाठ, लामो रूपमा पाठ , लामो रूपमा सुरुआत, स्ट्रिङको रूपमा पाठ)

मान फर्काउनुहोस्:

स्ट्रिङ (प्रकार्यद्वारा मात्र)

परामितिहरू:

पाठ:कुनै स्ट्रिङ अभिव्यक्ति जसलाई तपाईँ परिमार्जन गर्न चाहनुहुन्छ ।

सुरु गर्नुहोस्: सङ्ख्यात्मक अभिव्यक्ति जसले स्ट्रिङ भित्र क्यारेक्टरको स्थिति जनाउछ जहाँ तपाईँ स्ट्रिङ भागलाई प्रतिस्थापन गर्न वा सुरुमा पर्काउनलाई चाहनुहुन्छ । यसको अधिकतम स्विकार्य मान ६५५३५ हो ।

लम्बाइ: सङ्ख्यात्मक अभिव्यक्ति फर्कनेहरू जसले तपाईँले प्रतिस्थापन वा फर्काउन चाहेको क्यारेक्टरहरू फर्काउँछ । यसको अधिकतम स्विकार्य मान ६५५३५ हो ।

यदिMid प्रकार्य का लम्बाइ परामिति छाडिएको खण्डमा स्ट्रिङ अभिव्यक्तिमा भएका सबै क्यारेक्टरहरू स्ट्रिङको सुरु स्थिति मार्फत अन्तिमसम्म फर्किन्छन् ।

Mid विवरणमा लम्बाइ परामिति जसलाई तपाईँले प्रतिस्थापन गर्न चाहेको पाठको लम्बाइ भन्दा कम भएको खण्डमा पाठलाई निर्दिष्ट लम्बाइलाई सम्म बाढाउछ ।

पाठ: स्ट्रिङ अभिव्यक्तिले स्ट्रिङ अभिव्यक्तिलाई(Mid कथन)लाई प्रतिस्थापन गर्दछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleUSDate

Dim sInput As String

Dim sUS_date As String

    sInput = आगत मञ्जूषा("कृपया अन्तरराष्ट्रिय ढाँचा 'YYYY-MM-DD' मा मिति आगत गर्नुहोस्")

    sUS_date = Mid(sInput, 6, 2)

    sUS_date = sUS_date & "/"

    sUS_date = sUS_date & Right(sInput, 2)

    sUS_date = sUS_date & "/"

    sUS_date = sUS_date & Left(sInput, 4)

    MsgBox sUS_date

End Sub