LTrim Function

स्ट्रिङ अभिव्यक्तिको सुरुमा भएका सबै नेत्रित्वदाय स्ट्रिङ अभिव्यक्तिहरू हटाउछ ।

वाक्य संरचना:

LTrim (Text As String)

मान फर्काउनुहोस्:

स्ट्रिङ

परामितिहरू:

पाठ: कुनै पनि स्ट्रिङ अभिव्यक्ति ।

स्ट्रिङ अभिव्यक्तिको सुरुमा भएका खालीस्थानहरू हटाउनलाई यो प्रकार्य प्रयोग गर्नुहोस् ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleSpaces

Dim sText2 As String,sText As String,sOut As String

    sText2 = " <*Las Vegas*> "

    sOut = "'"+sText2 +"'"+ Chr(13)

    sText = Ltrim(sText2) ' sText = "<*Las Vegas*> "

    sOut = sOut + "'"+sText +"'" + Chr(13)

    sText = Rtrim(sText2) ' sText = " <*Las Vegas*>"

    sOut = sOut +"'"+ sText +"'" + Chr(13)

    sText = Trim(sText2) ' sText = "<*Las Vegas*>"

    sOut = sOut +"'"+ sText +"'"

    MsgBox sOut

End Sub