Left Function

बायाँ तर्फका जरुरी क्यारेक्टरहरूलाई फर्काउँछ जसलाई तपाईँ स्ट्रिङ अभिव्यक्तिमा निर्दिष्ट गर्नुहुन्छ ।

वाक्य संरचना:

बायाँ (स्ट्रिङको रूपमा पाठ, n लामो रूपमा)

मान फर्काउनुहोस्:

स्ट्रिङ

परामितिहरू:

पाठ: कुनै स्ट्रिङ अभिव्यक्ति जसलाई तपाईँ अत्यन्त जरुरि क्यारेक्टरहरू तर्फ फर्काउन चाहनुहुन्छ ।

n: सङ्ख्यात्मक अभिव्यक्ति जसले तपाईँले फर्काउन चाहेको क्यारेक्टरहरूको नम्बर निर्दिष्ट गर्दछ । यदि n = ० भएको खण्डमा ० लम्बाइको स्ट्रिङ फर्कन्छ । यसको अधिकतम स्विकार्य मान ६५५३५ हुन्छ ।

दिएको उदाहरणले महिना/दिन/बर्ष ढाँचालाई बर्ष.महिना.दिन ढाँचामा रूपान्तरण गर्दछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleUSDate

Dim sInput As String

Dim sUS_date As String

    sInput = आगत मञ्जूषा("कृपया अन्तरराष्ट्रिय ढाँचा 'YYYY-MM-DD' मा मिति आगत गर्नुहोस्")

    sUS_date = Mid(sInput, 6, 2)

    sUS_date = sUS_date & "/"

    sUS_date = sUS_date & Right(sInput, 2)

    sUS_date = sUS_date & "/"

    sUS_date = sUS_date & Left(sInput, 4)

    MsgBox sUS_date

End Sub