LCase Function

सबै ठुला अक्षरहरूलाई स्ट्रिङमा साना अक्षरमा साना अक्षरहरूमा बदल्छ ।

हेर्न पनि मिल्ने: UCase प्रकार्य

वाक्य संरचना:

LCase (स्ट्रिङको रूपमा पाठ)

मान फर्काउनुहोस्:

स्ट्रिङ

परामितिहरू:

पा: तपाईँले रूपान्तरण गर्न चाहनु भएको कुनै पनि स्ट्रिङ अभिव्यक्ति ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleLUCase

Dim sVar As String

    sVar = "Las Vegas"

    मुद्रण LCase(sVar) REM "लस भेगाज"मा फर्कन्छ ।

    UCase(sVar) REM "LAS VEGAS"मा फर्कन्छ मुद्रण गर्नुहोस् ।

End Sub