स्ट्रिङ सामग्रीहरू सम्पादन

दिएका प्रकार्यहरूले स्ट्रिङको सामग्रीहरू सम्पादन गर्दछ, ढाँचा गर्दछ, र पङ्क्तिबद्ध मिलाउछ । स्ट्रिङहरू श्रृङ्खलाबद्ध गर्नलाई & सञ्चानकर्ताको प्रयोग गर्दछ ।

Format Function

नम्बरलाई स्ट्रिङमा रूपान्तरण गर्दछ र त्यसपछि यसको ढाँचा अनुसार ढाँचा गर्दछ जसलाई तपाईँले निर्दिष्ट गर्नुहुन्छ ।

LCase Function

सबै ठुला अक्षरहरूलाई स्ट्रिङमा साना अक्षरमा साना अक्षरहरूमा बदल्छ ।

Left Function

बायाँ तर्फका जरुरी क्यारेक्टरहरूलाई फर्काउँछ जसलाई तपाईँ स्ट्रिङ अभिव्यक्तिमा निर्दिष्ट गर्नुहुन्छ ।

LSet Statement

स्ट्रिङलाई स्ट्रिङ चलको बायाँमा क्रमबद्ध गर्दछ, वा एक चल प्रयोगकर्ता-परिभाषित प्रकारको अर्को चल प्रयोगकर्ता-परिभाषित॒ प्रकारमा प्रतिलिपि गर्दछ ।

LTrim Function

स्ट्रिङ अभिव्यक्तिको सुरुमा भएका सबै नेत्रित्वदाय स्ट्रिङ अभिव्यक्तिहरू हटाउछ ।

Mid Function, Mid Statement

(Mid प्रकार्य)स्ट्रिङ अभिव्यक्तिको निर्दिष्ट भाग फर्काउँछ,वा स्ट्रिङ अभिव्यक्तिको भाग अर्को स्ट्रिङ (Mid कथन)सँग प्रतिस्थापन गर्दछ ।

Right Function

स्ट्रिङ अभिव्यक्तिको दायाँ जरुरी"n"क्यारेक्टरहरूलाई फर्काउँछ ।

RSet Statement

स्ट्रिङ चल बित्र स्ट्रिङ चल दायाँ-पङ्क्तिबद्ध गर्दछ वा प्रयोगकर्ता-परिभाषित प्रकार अर्कोमा प्रतिलिपि गर्दछ ।

RTrim Function

स्ट्रिङ अभिव्यक्तिको अन्त्यका खालीस्थानहरू मेटाउनुहोस् ।

Trim Function

सबै नेत्रित्व र खोज खालीस्थानहरू स्ट्रिङ अभिव्यक्तिबाट हटाउनुहोस् ।

UCase Function

स्ट्रिङमा भएका साना अक्षरलाई ठुला अक्षरमा रूपान्तरण गर्दछ ।

Split Function

स्ट्रिङ अभिव्यक्तिबाट एरेको सब स्ट्रिङहरू फर्काउँछ ।

Join Function

सब स्ट्रिङहरूको नम्बरबाट स्ट्रिङ एरेमा स्ट्रिङ फर्काउँछ ।

ConvertToURL Function

प्रणाली फाइलाई URLमा रूपान्तरण गर्दछ ।

ConvertFromURL Function

URLफाइललाई प्रणाली फाइलमा रूपान्तरण गर्दछ ।