String Function

निर्दिष्ट क्यारेक्टर अनुसार स्ट्रिङ सिर्जना गर्दछ वा स्ट्रिङ अभिव्यक्तिको पहिलोलो क्यारेक्टर जस्ले प्रकार्यमा पास गर्दछ ।

वाक्य संरचना:

स्ट्रिङ (लम्बाइको रूपमा n, {इन्टेगरको रूपमा अभिव्यक्ति  | स्ट्रिङको रूपमा क्यारेक्टर})

मान फर्काउनुहोस्:

स्ट्रिङ

परामितिहरू:

n: सङ्ख्यात्मक अभिव्यक्ति जसले स्ट्रिङमा फर्काउनलाई क्यारेक्टरहरूको नम्बरलाई जनाउछ । n को अधिकतम मान ६५५३५ मात्र स्विकार्य हुन्छ ।

अभिव्यक्ति: सङ्ख्यात्मक अभिव्यक्ति जसले क्यारेक्टरका लागि ASCII सङ्केत परिभाषा गर्दछ ।

क्यारेक्टर: कुनै एकल क्यारेक्टर फर्कने स्ट्रिङ बानाउनलाई प्रयो गरिन्छ, वा कुनै स्ट्रिङ जुनचाँहि पहिलो क्यारेक्टरमा मात्रै प्रयोग गर्न सकिन्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleString

Dim sText As String

    sText = String(10,"A")

    MsgBox sText

    sText = String(10,65)

    MsgBox sText

End Sub