दोहोरिएका सामग्री

दिएका प्रकार्यहरूले स्ट्रिङका सामग्रीहरू दोहोर्याउ छन् ।

Space Function

स्ट्रिङहरूलाई फर्काउँछ जसले निर्दिष्ट गरेको खाली स्थानहरूको मात्रा लाई सूचीत गर्दछ ।

String Function

निर्दिष्ट क्यारेक्टर अनुसार स्ट्रिङ सिर्जना गर्दछ वा स्ट्रिङ अभिव्यक्तिको पहिलोलो क्यारेक्टर जस्ले प्रकार्यमा पास गर्दछ ।