CByte Function

स्ट्रिङ वा सङ्ख्यात्मक अभिव्यक्तिलाई बाइट प्रकारमा रूपान्तरण गर्दछ ।

वाक्य संरचना:

Cbyte( अभिव्यक्ति )

मान फर्काउनुहोस्:

बाइट

परामितिहरू:

अभिव्यक्ति: स्ट्रिङ वा सङ्ख्यात्मक अभिव्यक्ति ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल