Val Function

स्ट्रिङलाई सङ्ख्यात्मक अभिव्यक्तिमा रूपान्तरण गर्दछ ।

वाक्य संरचना:

Val(स्ट्रिङको रूपमा पाठ)

मान फर्काउनुहोस्:

डबल

परामितिहरू:

पाठ: स्ट्रिङ जसले नम्बरको प्रतिनीधित्व गर्दछ ।

Valप्रकार्य प्रयोग गर्दा,तपाईँ स्ट्रिङमा रूपान्तरण गर्न सक्नुहुन्छ जसले सङ्ख्यात्मक अभिव्यक्ति भित्र नम्बरहरूको प्रतिनीधित्व गर्दछ । यो Str प्रकार्यको उल्टो रूप हो । यदि यसले स्ट्रिङहरूको खण्डमा मात्र नम्बरहरू सम्मिलित गरको खण्डमा स्ट्रिङको पहिलो उपयुक्त क्यारेक्टरहरू मात्र रूपान्तर हुन्छ । यदि स्ट्रिङले कुनै नम्बरहरू सम्मिलित नगराएको खण्डमाValप्रकार्यले ० मान फर्काउँछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleVal

    MsgBox Val("123.123")

    MsgBox Val("A123.123")

End Sub