Str Function

सङ्ख्यात्मक अभिव्यक्तिलाई स्ट्रिङमा रूपान्तरण गर्दछ ।

वाक्य संरचना:

Str (अभिव्यक्ति)

मान फर्काउनुहोस्:

स्ट्रिङ

परामितिहरू:

अभिव्यक्ति: कुनै सङ्ख्यात्मक अभिव्यक्ति ।

Str प्रकार्यले सङ्ख्यात्मक चल वा स्ट्रिङमा गणना गरेको परिणाम रूपान्तरण गर्दछ । ऋणात्मक नम्बरहरू घटाउ चिन्हद्वारा अगाडि बढ्छन । धनात्मक नम्बरहरू खालीठाउँ(योग चिन्हको सट्टामा)द्वारा अगाडि बढ्छन् ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleStr

Dim iVar As Single

Dim sVar As String

    iVar = 123.123

    sVar = LTrim(Str(iVar))

    MsgBox sVar & chr(13) & Str(iVar)

End Sub