Chr Function

त्यो निर्दिष्ट क्यारेक्टर सङ्केतलाई अनुरूप गर्ने क्यारेक्टर फर्काउँछ ।

वाक्य संरचना:

Chr( स्ट्रिङको रूपमा अभिव्यक्ति)

मान फर्काउनुहोस्:

स्ट्रिङ

परामितिहरू:

अभिव्यक्ति:सङ्ख्यात्मक चलहरू जसले वैध ८ बिट ASCII मान(०-२५५) वा १६बिट युनिकोण मान प्रतिनीधित्व गर्दछ ।

विशेष नियन्त्रण क्रमबद्धहरू मुद्रकमा पठाउनलाई होस् या अर्को स्रोत निर्गतलाई Chr$ प्रकार्यको प्रयोग गर्नुहोस् । तपाईँ स्ट्रिङ अभिव्यक्तिमा उद्धरण चीन्हहरू घुसाउनलाई यसको प्रयोग हुन्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleChr

    ' ले यो उदाहरणमा स्ट्रिङमा उद्धरण चिन्हहरू (ASCII मान ३४) घुसाउछ।

    MsgBox "A "+ Chr$(34)+"छोटो" + Chr$(34)+" भुल"

    ' ले मुद्रण बाहिर संवादकै रूपमा उपस्थित गराउछ: "छोटो" भुल।

End Sub

ASC