Asc Function

ASCII (सूचना साटासाटका लागि अमेरिकन मानक सङ्केत)को मान पहिलो क्यारेक्टरको स्ट्रिङ अभिव्यक्तिमा फर्काउँछ ।

वाक्य संरचना:

Asc (स्ट्रिङको रूपमा पाठ)

मान फर्काउनुहोस्:

इन्टिजर

परामितिहरू:

पाठ: कुनै वैध स्ट्रिङ अभिव्यक्ति । स्ट्रिङमा भएको पहिलो क्यारेक्टर प्रासङिक हुन्छ ।

मानहरूसँग कुञ्जीहरू प्रतिस्थापन गर्नलाई Ascप्रकार्य प्रयोग गर्नुहोस् । यदि Ascप्रकार्य खाली स्ट्रिङ सामुन्ने भएको खण्डमा आधारभूत LibreOfficeले रन-टाइम त्रुटि बयान गर्दछ । यसको अतिरिक्त ७ बिट ASCII क्यारेक्टरहरू(सङ्केतहरू ०-१२७)मा ASCII प्रकार्यले ASCIIसङ्केतमा छाप्न नमिल्ने कुञ्जी सङ्केतहरू पत्तालगाउन सक्छ । यो प्रकार्यले १६ बिट युनिकोण क्यारेक्टरहरूलाई साथलिन पनि सक्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleASC

    Print ASC("A") ' ले ६५ फर्काउँछ

    Print ASC("Z") ' ले ९० फर्काउँछ

    Print ASC("Las Vegas") ' ले ७६ फर्काउँछ ,त्यसैले पहिलो क्यारेक्टरलाई मात्र खाता भित्र लिइएको हुन्छ ।

End Sub

CHR