स्ट्रिङहरूमा ASCII/ANSI रूपान्तरण

दिएका प्रकार्यहरूले स्ट्रिङहरूलाई र ASCII वा ANSI सङ्केतबाट रूपान्तरण गर्दछ ।

Asc Function

ASCII (सूचना साटासाटका लागि अमेरिकन मानक सङ्केत)को मान पहिलो क्यारेक्टरको स्ट्रिङ अभिव्यक्तिमा फर्काउँछ ।

Chr Function

त्यो निर्दिष्ट क्यारेक्टर सङ्केतलाई अनुरूप गर्ने क्यारेक्टर फर्काउँछ ।

Str Function

सङ्ख्यात्मक अभिव्यक्तिलाई स्ट्रिङमा रूपान्तरण गर्दछ ।

Val Function

स्ट्रिङलाई सङ्ख्यात्मक अभिव्यक्तिमा रूपान्तरण गर्दछ ।

CByte Function

स्ट्रिङ वा सङ्ख्यात्मक अभिव्यक्तिलाई बाइट प्रकारमा रूपान्तरण गर्दछ ।