Comparison Operators

तुलना सञ्चालकहरू दुई अभिव्यक्ति बीच तुलना गर्नुहोस् । परिणाम बुलियन अभिव्यक्तिको रूपमा फर्काइन्छ जसले तुलना सत्यमा -१ र झुठोमा ० भएको खण्डमा निर्धारण गर्दछ ।

वाक्य संरचना:

परिणाम = अभिव्यक्ति१ { = | < | > | <= | >= } अभिव्यक्ति२

परामितिहरू:

परिणाम: बुलियन अभिव्यक्ति जसले अभिव्यक्ति (सत्य वा झुठो)को परिमाण निर्दिष्ट गर्दछ

अभिव्यक्ति१, अभिव्यक्ति२: कुनै सङ्ख्यात्मक मानहरू वा स्ट्रिङहरू जसलाई तपाईँ तुलना गर्न चाहनुहुन्छ ।

तुलना सञ्चालकहरू

= : मा बाराबर

< : भन्दा सानो

> : भन्दा ठूलो

<= : भन्दा सानो वा बराबर

>= : भन्दा ठूलो वा बराबर

<> : बराबर छैन

उदाहरण:

Sub ExampleUnequal

Dim sFile As String

फाइल भित्र र निर्गतका लागि स्ट्रिङ REM ' मूल डाइरेक्टरीको  रूपमा DIM sRoo'

    sRoot = "c:\"

    sFile = Dir$( sRoot ,22)

    If sFile <> "" Then

        Do

            MsgBox sFile

            sFile = Dir$

        Loop Until sFile = ""

    End If

End Sub