HasUnoInterfaces Function

यदि आधारभूत Uno वस्तुले निश्चित Uno इन्टरफेसहरूलाई समर्थन गरेको खण्डमा परिक्षण गर्नुहोस् ।

यदि सबैअवस्थित Uno इन्टरफेसहरूले समर्थन गरेको खण्डमा सत्य फर्काउँछ अन्यथा झुठो फर्काउँछ ।

वाक्य संरचना:

HasUnoInterfaces( oTest, Uno-ईन्टरफेस-नाम १ [, Uno-ईन्टरफेस-नाम २, ...])

मान फर्काउनुहोस्:

बुलिएन

परामितिहरू:

oTest: आधारभूत Unoवस्तु जसलाई तपाईँ परिक्षण गर्न चाहनुहुन्छ ।

Uno-ईन्टरफेस-नाम: Uno इन्टरफेस नामहरूको सूची ।

उदाहरण:

bHas = HasUnoInterfaces( oTest, "com.sun.star.beans.XIntrospection" )