DimArray Function

भिन्न एरे फर्काउँछ ।

वाक्य संरचना:

Dimएरे ( तर्क सूची)

एरे पनि हेर्नुहोस्

यदि परामितिहरू पास नगरेको खण्डमा,खाली एरेले (Dim A() जस्तै हुन्छ जसले यो Uno ० लम्बाइको क्मबद्ध् रूपमाध र मिल्दो जुल्दो हुन्छ)लाई सिर्जना गरेको हुन्छ । यदि परामितिहरू निर्दिष्ट गरिएको खण्डमा, प्रत्येक परामितिहरूका लागि आयामिक सिर्जना गरेको हुन्छ ।

परामितिहरू:

अल्पविरामहरूद्वारा विभाजित तर्क सूची: कुनै पनि तर्कहरूको सूची सङ्ख्या ।

त्रुटि सङ्केतहरू

9 दायरा बाहिरको सबस्क्रिप्ट

उदाहरण:

a = DimArray( 2, 2, 4 ) ' is the same as DIM a( 2, 2, 4 )