Array Function

डेटा फाँटसँग चल भिन्न प्रकार फर्काउँछ ।

वाक्य संरचना:

एरे (तर्क सूची)

Dimएरे पनि हेर्नुहोस्

परामितिहरू:

अल्पविरामहरूद्वारा विभाजित तर्क सूची: कुनै पनि तर्कहरूको सूची सङ्ख्या ।

उदाहरण:

Dim A As Variant

A =एरे("फ्रेड","टम","बिल")

Msgbox A(2)