IsMissing Function

यदि प्रकार्यले ऐच्छिक परामितिसँग बोलाएको खण्डमा परिक्षण गर्नुहोस् ।

See also: ऐच्छिक

वाक्य संरचना:

IsMissing( तर्क नाम )

परामितिहरू:

तर्क नाम: ऐच्छिक तर्कको नाम ।

यदि IsMissing प्रकार्य तर्कनामद्वारा बोलाएको खण्डमा त्यसपछि त्यसले सत्य फर्काएको हुन्छ ।

उदाहरणहरू पनि हेर्नुहोस् ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल