FindObject Function

स्ट्रिङ परामितिको रूपमा वस्तुको नाम माध्ययमबाट रन-टाइममा वस्तुको ठेगाना राख्नला्लाई सक्षम बनाउछ ।

उदाहरणकोलागि, दिएका आदेश:

MyObj.Prop1.Command = 5

आदेश खण्डलाई अनुरूप गराउछ:

Dim ObjVar as Object

Dim ObjProp as Object

ObjName As String = "MyObj"

ObjVar = FindObject( ObjName As String )

PropName As String = "Prop1"

ObjProp = FindPropertyObject( ObjVar, PropName As String )

ObjProp.Command = 5

यसले रन-टाइममा गतियुक्त नामहरू सिर्जना गर्नलाई अनुमति दिन्छ । उदाहरणका लागि:

"TextEdit1" to "TextEdit5" in a loop to create five control names.

See also: भेटाउने गुण वस्तु

वाक्य संरचना:

FindObject( ObjName As String )

परामितिहरू:

ObjName: स्ट्रिङ त्यसले वस्तु नाम निर्दिष्ट गर्दछ जसलाई तपाईँ रन-टाइममा ठेगना राख्नलाई चाहनुहुन्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

12 चल अपरिभाषित