Set Statement

चल वा गुणमा सन्दर्भ वस्तु सेट गर्दछ ।

वाक्य संरचना:

सेट ObjectVar = वस्तु

परामितिहरू:

ObjectVar: चल वा गुण जसको वस्तु सन्दर्भमा आवश्यक पर्दछ ।

वस्तु: वस्तु जसले चल वा गुणलाई सन्दर्भित गर्दछ ।

कुनै पनि - अघिल्लो काम हटाउन कुनै पनि वस्तु मानाङ्कन नगर्नुहोस् ।

उदाहरण:

Sub ExampleSet

Dim oDoc As Object

    Set oDoc = ActiveWindow

    Print oDoc.Name

End Sub