Option Explicit Statement

Dim कथनसँग कार्यक्रम सङ्केतमा स्पष्टरूपमा गोषणा हुने पर्ने ती प्रत्येक चल निर्दिष्ट गर्दछ ।

वाक्य संरचना:

Option Explicit

परामितिहरू:

चेतावनी प्रतिमा

मोड्युलमा कार्यान्वयन योग्य कार्यक्रम सङ्केत अघाडि यो कथन थप्नु पर्दछ ।


उदाहरण:

Option Explicit

Sub ExampleExplicit

Dim sVar As String

    sVar = "Las Vegas"

    i% कोलागि = १ देखि १० REMले रन-टाइम त्रुटिमा यो परिणाम दिन्छ

        Rem

    Next i%

End Sub