Let Statement

चललाई मानाङ्कन गर्दछ ।

वाक्य संरचना:

[Let] VarName=अभिव्यक्ति

परामितिहरू:

VarName: चल जसलाई तपाईँ मान मानांङ्कन गर्नलाई पनि चाहनुहुन्छ ।मान र चल प्रकार मिल्दो हुनै पर्दछ ।

द्रष्टव्य प्रतिमा

As in most BASIC dialects, the keyword Let is optional.


उदाहरण:

Sub ExampleLet

Dim sText As String

    Let sText = "Las Vegas"

    MsgBox Len(sText) REMले ९ फर्काउँछ

End Sub