LBound Function

एरेको तल्लो सिमा फर्काउँछ ।

वाक्य संरचना:

LBound (एरे नाम [, आयामिक])

मान फर्काउनुहोस्:

इन्टिजर

परामितिहरू:

एरे नाम: एरेको नाम जुन चाँहिलाई तपाईँ एरे आयामिकको माथिल्लो (Ubound) वा तल्लो (LBound)सिमा फर्काउन चाहनुहुन्छ ।

[Dimension]: इन्टिजर जसले जुन चाँहि आयामिक माथिल्लो (Ubound) वा तल्लो (LBound)सिमामा फर्काउन लाई निर्दिष्ट गर्दछ । यदि मान निर्दिष्ट नभएको खण्डमा पहिलो आयामिक लाई मान्न सकिन्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

9 दायरा बाहिरको सबस्क्रिप्ट

उदाहरण:

Sub ExampleUboundLbound

Dim sVar(10 To 20) As String

    Print LBound(sVar())

    Print UBound(sVar())

End Sub

 

Sub ExampleUboundLbound2

Dim sVar(10 To 20,5 To 70) As String

    Print LBound(sVar()) ' REM Returns 10

    Print UBound(sVar()) REM Returns 20

    Print LBound(sVar(),2) REM Returns 5

    Print UBound(sVar(),2) REM Returns 70

End Sub