IsObject Function

यदि वस्तु चल OLE वस्तुमा भएको खण्डमा परिक्षण गर्नुहोस् । चल OLE वस्तुमा भएको खण्डमा प्रकार्यले सत्य फर्काउँछ अन्यथा यसले झुठो ऊर्काउछ ।

वाक्य संरचना:

IsObject (ObjectVar)

मान फर्काउनुहोस्:

बुलिएन

परामितिहरू:

ObjectVar:कुनै चल जसलाई तपाईँ परिक्षण गर्न चाहनुहुन्छ । यदि वस्तु चल OLE वस्तुमा समावेश भएको खण्डमा प्रकार्यले सत्य फर्काउँछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल